राजनीति

देउवालाई शेखर समुहको चेतावनी स् विनम्रताको चरण सकिन लाग्यो अब विद्रोहमा जान्छौँ

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरले समानुपातिकको बन्दसूची नसच्याए र प्रतिनिधिसभाको टिकट वितरणमा अन्याय कायमै रहे विद्रोहको चेतावनी दिएको छ। राजधानीमा शनिबार खबरदारी सभा गर्दै त्यस पक्षका नेताहरुले यस्तो चेतावनी दिएका हुन्। कार्यक्रममा बोल्दै नेता...

पुरा पढ्नुहोस
ओली सरकारले संघीयतालाई झन् कमजोर बनायो स् अध्यक्ष भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले तत्कालीन केपी शर्मा ओलीको सरकारले संघीयताको सबलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन् । उनले हालै मात्र पनि राष्ट्रपति विद्यादेवी भण्डारीले...

पुरा पढ्नुहोस
सर्लाहीमा मतदाताको मुड नाप्दै महतो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो मतदाताको मुड मापनका लागि सर्लाही पुगेका छन् । सर्लाही उनको गृह जिल्ला हो । यसअघि धनुषा–३ बाट चुनाव जितेका उनलाई यसपटक सर्लाहीबाट चुनाव लड्न प्रस्ताव गरिएको...

पुरा पढ्नुहोस
वडा सदस्य नपाएकाहरु सांसद खोज्न थाले बानियाँ

नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिद्वारा शनिबार आयोजित प्रथम नगर सम्मेलनमा बानियाँले राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्व गराएर समानुपातिक निर्वाचन प्रणाली खारेज...

पुरा पढ्नुहोस
केपी ओलीलाई कालो झण्डा देखाउने जसपाका १२ कार्यकर्ता पक्राउ

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी ९जसपा० का १२ जना कार्यकर्तालाई पक्राउ गरिएको छ । शनिबार उनलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालो झण्डा देखाइएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका...

पुरा पढ्नुहोस
बालुवाटारको बैठक ८ घण्टा निरन्तर,परिणाम फेरि उस्तै

सत्तारुढ गठबन्धनको बैठक डेढ महिनादेखि निरन्तर बसे पनि आगामी निर्वाचनमा गरिने सीट बाँडफाँड र तालमेलबारे ठोस निश्कर्ष निस्केको छैन । शीर्ष नेताहरु र कार्यदलको बैठकमा हालसम्म प्रत्यक्ष निर्वाचनतर्फ संघीय संसदको करिब एक सय २०...

पुरा पढ्नुहोस
बालुवाटारमै शेखर कोइरालाको सम्पर्क कार्यालय खडा,स्वयम्भूबाट प्रधानमन्त्रीलाई दबाब

नेपाली काँग्रेसका नेता डा। शेखर कोइराला समूहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने थप निर्णय गरेको छ । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुसँग गरिने तालमेलमा कम्तिमा एक सय सीट काँग्रेसको हुनुपर्ने अन्यथा विद्रोहको...

पुरा पढ्नुहोस
सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको बताएका छन् । शनिवार रौतहटमा आयोजित कार्यक्रममा सहभागी आएका पूर्व प्रधानमन्त्री नेपालले सिमरा विमानस्थलमा रातोपाटीसँगको...

पुरा पढ्नुहोस
लौरो चिह्न स्वतन्त्रको भन्ने प्रचार रोक्न आयोगको निर्देशन

७ असोज, काठमाडौं । निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारहरुको हो भनेर गरिएको प्रचार रोक्न निर्देशन दिएको छ । यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का...

पुरा पढ्नुहोस
अर्थ मन्त्रालयलाई निर्वाचन आयोगको २४ घण्टे पूर्जी

आगामी निर्वाचनको आचारसंहिता जारी हुनैलाग्दा निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट विवरण मागेको छ । निर्वाचनको पूर्वसन्ध्यामा ठूलो मात्रामा बजेट रकमान्तर भएको उल्लेख गर्दै आयोगले मन्त्रालयलाई २४ घण्टाभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ...

पुरा पढ्नुहोस