राजनीति

एकपटक देशको नेतृत्व गर्ने इच्छा छ स् वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको...

पुरा पढ्नुहोस
डेङ्गुले महामारीको रुप लियो, सरकार गम्भीर हुन सकेन स् नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेङ्गु महामारीको रुपमा लिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् । आज राजधानीको रत्नराज्य विद्यालयको विज्ञाना प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले जनस्तरमा अनुभूत...

पुरा पढ्नुहोस
जरिवाना नतिर्नेलाई फागुनपछि आयोगको ‘खुट्टी’ देखाइदिन्छौँ’

चार दिन अघि धरान उप महानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले फेसबुकमा लेखे–‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो १ मेरो पूरा...

पुरा पढ्नुहोस
देउवालाई शेखर समुहको चेतावनी स् विनम्रताको चरण सकिन लाग्यो अब विद्रोहमा जान्छौँ

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरले समानुपातिकको बन्दसूची नसच्याए र प्रतिनिधिसभाको टिकट वितरणमा अन्याय कायमै रहे विद्रोहको चेतावनी दिएको छ। राजधानीमा शनिबार खबरदारी सभा गर्दै त्यस पक्षका नेताहरुले यस्तो चेतावनी दिएका हुन्। कार्यक्रममा बोल्दै नेता...

पुरा पढ्नुहोस
ओली सरकारले संघीयतालाई झन् कमजोर बनायो स् अध्यक्ष भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले तत्कालीन केपी शर्मा ओलीको सरकारले संघीयताको सबलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन् । उनले हालै मात्र पनि राष्ट्रपति विद्यादेवी भण्डारीले...

पुरा पढ्नुहोस
सर्लाहीमा मतदाताको मुड नाप्दै महतो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो मतदाताको मुड मापनका लागि सर्लाही पुगेका छन् । सर्लाही उनको गृह जिल्ला हो । यसअघि धनुषा–३ बाट चुनाव जितेका उनलाई यसपटक सर्लाहीबाट चुनाव लड्न प्रस्ताव गरिएको...

पुरा पढ्नुहोस
वडा सदस्य नपाएकाहरु सांसद खोज्न थाले बानियाँ

नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिद्वारा शनिबार आयोजित प्रथम नगर सम्मेलनमा बानियाँले राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्व गराएर समानुपातिक निर्वाचन प्रणाली खारेज...

पुरा पढ्नुहोस
केपी ओलीलाई कालो झण्डा देखाउने जसपाका १२ कार्यकर्ता पक्राउ

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी ९जसपा० का १२ जना कार्यकर्तालाई पक्राउ गरिएको छ । शनिबार उनलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालो झण्डा देखाइएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका...

पुरा पढ्नुहोस
बालुवाटारको बैठक ८ घण्टा निरन्तर,परिणाम फेरि उस्तै

सत्तारुढ गठबन्धनको बैठक डेढ महिनादेखि निरन्तर बसे पनि आगामी निर्वाचनमा गरिने सीट बाँडफाँड र तालमेलबारे ठोस निश्कर्ष निस्केको छैन । शीर्ष नेताहरु र कार्यदलको बैठकमा हालसम्म प्रत्यक्ष निर्वाचनतर्फ संघीय संसदको करिब एक सय २०...

पुरा पढ्नुहोस
बालुवाटारमै शेखर कोइरालाको सम्पर्क कार्यालय खडा,स्वयम्भूबाट प्रधानमन्त्रीलाई दबाब

नेपाली काँग्रेसका नेता डा। शेखर कोइराला समूहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने थप निर्णय गरेको छ । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुसँग गरिने तालमेलमा कम्तिमा एक सय सीट काँग्रेसको हुनुपर्ने अन्यथा विद्रोहको...

पुरा पढ्नुहोस