राजनीति

नागरिकता विधेयकमाथिको सुनुवाइ आइतबारलाई सर्‍यो

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर भएका पाँच वटा रिटमा सुनुवाइ आइतबार हुने भएको छ। नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग...

पुरा पढ्नुहोस
२४ घण्टाभित्र बजेटबाहिरका योजना र कार्यक्रमको विवरण बुझाउन अर्थसचिवलाई आयोगको निर्देशन

निर्वाचन आयोगले आर्थिक वर्ष २०७९र८० मा समावेश बाहेकका योजना र कार्यक्रमको विवरण २४ घण्टाभित्र बुझाउन अर्थ सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावित पार्नेगरी...

पुरा पढ्नुहोस
राष्ट्रपतिविरुद्ध मधेसमा चरणवद्ध आन्दोलन शुरु

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको घोर उल्लंघन गरेको भन्दै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले चरणवद्ध आन्दोलन घोषणा गरेको छ । जसपा मधेस प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादवले भोलिदेखि सोज १७...

पुरा पढ्नुहोस
महेश बस्नेतको टोलीसँगै अध्यक्ष केपी ओली कमलादीमा

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुग्नुभएको छ । पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको ‘राष्ट्रिय प्रचार भेला’लाई सम्बोधन गर्न ओली त्यता जानुभएको हो । आगामी...

पुरा पढ्नुहोस
रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिने लिङ्देनको प्रस्ताव, वरीयतामा लफडा

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिन प्रस्ताव गरेको छ । बिहीबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष लिङ्देनले मिश्र पार्टी प्रवेश गर्न तयार भएको भन्दै...

पुरा पढ्नुहोस
राष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन गोकुल बास्कोटाको सुझाव

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्कन सुझाव दिएका छन् । पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले पूर्व राष्ट्रपतिले राजनीति गर्नु हुदैन भन्ने कुनै कानुनी ब्यवस्था नभएको भन्दै राजनीतिबाट उनीहरु...

पुरा पढ्नुहोस
प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्न जसपा र लोसपामा अलमल

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाइसकेका दलहरु प्रत्यक्षतर्फका उम्मेदवार छनौटको आन्तरिक तयारीमा जुटेका छन् । सत्तारुढ दलबीच सिटको भागबण्डा हुन बाँकी रहेका कारण कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने...

पुरा पढ्नुहोस
चोलेन्द्रको बचाउमा ओली : अभियोग पुष्टि नहुँदै नजरबन्दमा राख्नु राज्यआतंकको परकाष्ठा !

कपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीशको बचाउमा उत्रेका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभियोगजस्तो विषयलाई सभामुखले ६ महिनासम्म चुपचाप लागेर राखेको...

पुरा पढ्नुहोस
वैज्ञानिक समाजवादी युवा लिगको संयोजकमा विगुल र विधार्थी संगठनको संयोजकमा दिपेश

वैज्ञानिक समाजवादी युवा लिग र वैज्ञानिक समाजवादी विधार्थी संगठनको संयुक्त प्रथम जिल्ला भेला बुटवलमा सम्पन्न भएको छ।दीपेस राज कडेलको संयोकत्तवमा वैज्ञानिक समाजवदी विधार्थी संगठनका केन्द्रीय संयोजक कमरेड राजेस्वरी सुवेदी लगायातको उपस्थितिमा महत्त्वपूर्ण निर्णय सहित...

पुरा पढ्नुहोस
राष्ट्रपतिको कदम गलत छैन, नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजियो:

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गर्दै सत्ता गठबन्धनले नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजेको बताएका छन्। पोखरेलले सत्ता गठबन्धनले गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई संसद बाहिरबाट उपेक्षा...

पुरा पढ्नुहोस