राजनीति
यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा देशैभरी नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एस) लगाएतका अन्य दलहरुविच गठवन्धन हुने शिर्स नेताहरुविचको सहमती भएको थियो । यस्तै रुपन्देही जिल्लाको चर्चित नगरको रुपमा रहेको...
पुरा पढ्नुहोसस्थानीय तह निर्वाचन सन्दर्भमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना बिपरित निर्णय गरेको भन्दै नेपाली काँग्रेस पाल्पाको तिनाउ गाउपालिकाका सभापति सहितका सबै पदाधिकारीले पार्टीबाट राजिनामा दिएका छन्। पार्टीले गठबन्धनका नाममा लोकतान्त्रीक बिधी मिचेको भन्दै तिनाउ गाउपालिका सभापति...
पुरा पढ्नुहोसबहुचर्चित चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनमा आबद्ध दलले वडाको भागबण्डामा पनि सहमति गरेका छन् । सहमतिअनुसार नेपाली कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डको १४ नम्बर वडासहित २० वटा आफ्नो भागमा राखेको छ भने माओवादीलाई पाँच र नेकपा एसलाई...
पुरा पढ्नुहोसजनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन)ले माओवादी केन्द्रमा फर्कदै पार्टीलाई २०६४ सालको स्थितिमा ल्याउने बताएका छन । माओवादीमा पुनः फर्केको घोषणा गर्दै उनले बाबुराम भट्टराई नेतृत्वको पार्टीलाई परित्याग गरी माओवादी केन्द्रलाई एक...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आज ७३औं स्थापना दिवस मनाउँदै छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा माओवादी केन्द्रले विभिन्न कार्यक्रम आयोजना गरेको हो। नेकपा माओवादी केन्द्रले आज बिहान १०...
पुरा पढ्नुहोसनेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्। प्रेस सेन्टर कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले निर्वाचनलाई अभियानका रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग...
पुरा पढ्नुहोसकाठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले लगभग बराबर सिट पाएका छन् । सत्ता गठबन्धको आजको बैठकले महानगर र उपमहानगरपालिकामा तालमेलबारे निर्णय गरेको छ । उक्त निर्णय अनुसार नेकपा माओवादी केन्द्र...
पुरा पढ्नुहोसपाल्पा । नेकपा एमालेले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बगनासकाली गाउँपालिकाका लागि उम्मेद्वार टुंगो लगाएको छ । पार्टीले गाउँपालिका अध्यक्षमा सरस्वती चिदी दर्लामी र उपाध्यक्षमा हरि प्रसाद पाठकलाई उठाउने निर्णय गरेको...
पुरा पढ्नुहोसउज्यालो पोस्ट, रुपन्देही । बागलुङ । नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले लोकगायक विष्णु खत्रीलाई गलकोट नगरपालिकाको मेयरको उम्मेदवारमा सिफारिस गरेको छ । नेकपा (माओवादी केन्द्र) गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको...
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवाहरुले शिक्षा, स्वास्थ्य, सञ्चार, न्याय खेलकुद, यातायात र राजनीतिका साथै विभिन्न समसामयिक विषयका समस्या समाधान गर्ने उपायबारे प्रश्न गरेका छन् । साथै उनीहरुले राज्यले नागरिकमाथि...
पुरा पढ्नुहोस