![](https://ujyaalopost.com/wp-content/uploads/2022/04/IMG_9882-scaled.jpg)
बिप्लव निकट नेकपाले आज सैनामैनामा स्वतन्त्र उम्मेदवारी दर्ता गरायको छ । दलबल सहित गयको बिप्लव निकट स्वतन्त्र उम्मेदवारी दियको हो । मेयरमा तेजेन्द्र थापा र उपमेयरमा देवि भट्टराईले उम्मेदवारी दियका हुन । उनिहरुसहित सबै वडामा उम्मेदवारी दियको छ । यसअधि बहिस्कार गरेको नेकपाले स्थानिय तहमा भने यसपटक उम्मेदवारी दियको हो । निर्वाचनको बिषयलाई लिएर नेकपामा भने व्यापक असन्तुष्टी बढेको छ ।
मेयरका प्रत्यासि थापा र उपमेयरका प्रत्यासि भट्टराई लोकप्रिय नेता मानिन्छन ् ।