राजनीति

चिनियाँ कम्युनिस्ट पार्टीको बैठक सुरु

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी,१९ औं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक राजधानी बेइजिङमा शुरु भएको छ । चार दिनसम्म चल्ने बैठकमा महासचिव तथा राष्ट्रपति सि चिनफिङले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै हुनुहुन्छ । प्रतिवेदनमा केन्द्रीय समितिअन्तर्गतको पोलिटिकल...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले विदेश विभाग प्रमुखको जिम्मेवारी नेता झलनाथ खनाललाई दिएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले विभिन्न चार विभागका प्रमुख, उपप्रमुख र सदस्यहरु तोकेको छ । जस अनुसार विदेश विभाग...

पुरा पढ्नुहोस
अनेरास्ववियू कपिलवस्तुले बाड्यो विद्यार्थी नेताहरुको जिम्मेवारी

उज्यालो पोष्ट, सैनामैना । नेकपा (एस) निकट अनेरास्ववियू कपिलवस्तुले विद्यार्थी नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । कार्तिक १३ गते बसेको जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको अनेरास्ववियू कपिलवस्तुले जनाएको छ । अनेरास्ववियूले जिल्लामा...

पुरा पढ्नुहोस
एकीकृत समाजवादी अवैध सम्बन्धबाट जन्मिएको पार्टी हो – योगेश भट्टराई

काठमान्डौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध...

पुरा पढ्नुहोस
प्रदेश १ मा माधवको नेतृत्व–सबै प्रदेशबाट ओली पत्तासाफ

नेकपा एकीकृत( समाजवादी) का नेता राजेन्द्र राईले आज प्रदेश १ को मुख्यमन्त्रीको सफथ लिने भएका छन् । आज दिउँसो २ बजेका लागि शपथ ग्रहणको समय तोकिएको छ । यसअघिका मुख्यमन्त्री एमालेका नेता भीम आचार्यले सोमबार...

पुरा पढ्नुहोस
तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन कसरी गर्ने भन्ने सम्बन्धमा दुईथरि विचारमा छलफल भइरहेको बताएका छन् । सोमबार पार्टी निकटका निजामती कर्मचारीहरुको कार्यक्रममा उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन...

पुरा पढ्नुहोस
आउँदो फागुन १४ गते स्ववियु चुनाव गर्न अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आउँदो फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । आइतबार अध्यक्ष सुनीता बरालसहितको टोलीले उपकुलपति डा। धर्मकान्त बाँस्कोटालाई भेट...

पुरा पढ्नुहोस
कम्युनिष्टका कष्ट त कति कति !

देशमा पाँच दलीय गठबन्धनको सरकार छ भन्नु त नामको मात्रै, कामचाहिँ एकलौटी । चुनावमा होमिने बेला गृह मन्त्रालयले पटक पटक गरी प्रायः सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी सरुवा गरिसक्यो । तर, गठबन्धनमा सहभागी कुनै...

पुरा पढ्नुहोस
एमालेले आज के के निर्णय गर्यो ?

नेकपा एमालेले आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट कात्तिक २७ गते गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज सम्पन्न केन्द्रीय कमिटी बैठकले प्रतिनिधिको संख्या बढाउने निर्णयसमेत गरेको...

पुरा पढ्नुहोस
कृषकलाई गहुँको बीउ

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका कृषि विकास शाखाले अनुदानमा कृषकलाई गहुँको उन्नत जातको बीउ वितरण गरेको छ । नगरपालिकाले कृषकहरुको मागको आधारमा करिब ४२ क्विन्टल बीउ अनुदानमा वितरण गरिने बताएको छ । जाजरकोटको कालेगाउँ बाट ३५...

पुरा पढ्नुहोस