राजनीति
नेकपा विप्लव समूहको विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच प्रदर्शनीमार्गमा झडप भएको छ । अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध नाराबाजीसँगै टायर बालेपछि प्रहरीले हस्तक्षेप गरेको हो । रत्नराज्य क्याम्पस अगाडि अध्यक्ष प्रकाश शाहीको नेतृत्वमा झण्डै...
पुरा पढ्नुहोसचाैतर्फि चर्काे आलोचना भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर आज दिउसो राजीनामा दिने मुडमा छन् । पछिल्लो समय एकपछि अर्को गरेर विवादमा नाम मुछिएको भन्दै उनी विरुद्ध नाराजुलुस सहित अदालत प्रवेशमा अवरोध गरेका थिए । गजेन्द्र हमाल...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको क्रियाशील सदस्यता करिब ९० हजार पुगेको छ । लुम्बिनी प्रदेश पार्टी कार्यालयका सचिव सुदर्शन बरालका अनुसार प्रदेशका १२ जिल्लामा गरी हालसम्म ७४ हजारभन्दा बढी सदस्यको नाम कम्प्युटरमा इन्ट्री भइसकेको...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष ‘प्रचण्ड’ले आज...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । व्यवसायिक पत्रकारको सगंठन समाजवादी प्रेस सगंठन नेपाल कपिलवस्तुमा नयाँ नेतृत्व चयन भएको छ । मगंलवार दिउँसो कपिलवस्तुको ४ नम्बर जितपुरमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको वैठकले समाजवादी प्रेस...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बुधबार बस्दैछ । एमालेले महाधिवेशन मंसिर १०–१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेको छ । स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१...
पुरा पढ्नुहोसकाठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ। आजको मतदानमा...
पुरा पढ्नुहोसचिनियाँ कम्युनिष्ट पार्टी सीपीसी,१९ औं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक राजधानी बेइजिङमा शुरु भएको छ । चार दिनसम्म चल्ने बैठकमा महासचिव तथा राष्ट्रपति सि चिनफिङले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै हुनुहुन्छ । प्रतिवेदनमा केन्द्रीय समितिअन्तर्गतको पोलिटिकल...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एकीकृत समाजवादीले विदेश विभाग प्रमुखको जिम्मेवारी नेता झलनाथ खनाललाई दिएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले विभिन्न चार विभागका प्रमुख, उपप्रमुख र सदस्यहरु तोकेको छ । जस अनुसार विदेश विभाग...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । नेकपा (एस) निकट अनेरास्ववियू कपिलवस्तुले विद्यार्थी नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । कार्तिक १३ गते बसेको जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको अनेरास्ववियू कपिलवस्तुले जनाएको छ । अनेरास्ववियूले जिल्लामा...
पुरा पढ्नुहोस