राजनीति

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो

काठमाडौं । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष...

पुरा पढ्नुहोस
अनेमसंघ(क्रान्तिकारी) सैनामैना १ को वडा भेला सम्पन्न

उज्यालो पोष्ट, बुटवलअखिल नेपाल महिला संघ (क्रान्तिकारी) सैनामैना वडा नं. १ ले वडा भेला सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठनको रुपमा रहेको महिला संघले सोहि कार्यक्रमा छांया परियारको नेतृत्वमा वडा कमिटी...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो...

पुरा पढ्नुहोस
एमालेमा केन्द्रीय सदस्यले अध्यक्ष उठ्न नपाउने

उज्यालो पोष्ट,९ आश्विन २०७८, शनिबार   काठमाडौं -कुनैपनि राजनीतिक दलको महाधिवेशनलाई सबैभन्दा माथिल्लो निकाय मानिन्छ । महाधिवेशनसँग पार्टीको नीति, बिचार र नेतृत्व छान्ने सार्वभौम अधिकार रहेको हुन्छ । सिध्दान्ततस् सबैखाले निर्णय गर्ने अधिकार महाधिवेशनलाई हुन्छ । तर,...

पुरा पढ्नुहोस
नेपाल दलित मुक्ति मोर्चा सैनामैनाको भेला सम्पन्न

नेकपा माओवादी केन्द्रले पछिल्लो समय आफनो सहायक तथा निकट संगठनलाई विस्तार र प्रशिक्षण कार्यक्रमलाई जोडदार तिव्रता दिएको छ । नेकपा माओवादी केन्द्र निकट नेनेपाल दलित मुिक्त मोर्चा सैनामैनाको नगर भेला भब्य रुपमा बिहिबार सम्पन्न...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीको महासचिव बेदुराम भुसाल, रामकुमारी झाँक्री सहित चार सचिव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ।एकीकृत समाजवादीको काठमाडौंमा...

पुरा पढ्नुहोस
माओवादीले वडादेखि केन्द्रसम्मै निर्वाचनबाट नेतृत्व चयन गर्ने

५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट...

पुरा पढ्नुहोस
संविधान जारी भएर मात्रै लाेकतन्त्र संस्थागत हुदैन – मुख्यमन्त्री केसी

बुटवल असाेज ३/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले संविधान जारी हुदैमा गणतन्त्रकाे लक्ष्य प्राप्त भएकाे मान्न नहुने बताएका छन्। “संविधान जारी हुदैमा गणतन्त्रकाे लक्ष्य प्राप्त भएकाे मान्न सकिदैन संविधानले निर्देशित गरेका अधिकार नागरिकको घरमा...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्रीदेखि खेलाडीसम्मलाई पदक र विभूषण

सरकारले हरेक वर्ष संविधान दिवसको दिन प्रदान गर्ने गरेको मानपदवी र विभूषण यो वर्ष ९ सय ३ जनाले पाउने भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका ९०३ जनालाई मानपदवी,अलंकार र पदकद्वारा...

पुरा पढ्नुहोस
अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन

२ असोज, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल...

पुरा पढ्नुहोस