स्वास्थ्य

डेंगु संक्रमितको संख्या ३७ हजार १३१ पुग्यो

नेपालमा डेंगु संक्रमितको संख्या ३७ हजार १३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि आजसम्म ३७ हजार १३१ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा ४५ जनाको संक्रमणबाट मृत्यु भएको छ...

पुरा पढ्नुहोस
दरबारमार्गबाट पछ्याएर प्लाटिनम क्लबका बाउन्सरमाथि खुकुरी प्रहार ७ जना पक्राउ, दुई थान खुकुरी बरामद

दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सर ‘योजनाबद्ध’ खुकुरी प्रहार गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर फर्किएका बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको...

पुरा पढ्नुहोस
कर्णालीमा दसैँपछि ३५ जनाको मृत्यु, २० जनाको अवस्था अझै अज्ञात

कालिकोटको तिलागुफा नगरपालिका–४ मा मलामी गएका १३ जना बेपत्ता भए । असोज २३ मा हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जनाको अवस्था अहिले पनि अज्ञात छ । अन्त्येष्टि कर्म...

पुरा पढ्नुहोस
मोरङमा उपरचारको क्रममा रहेका दुई कैदी फरार

मोरङमा उपचारको क्रममा रहेका दुई जना कैदी फरार भएका छन्। शनिबार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई जना कैदी फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० शान्तिराज कोइरालाले जानकारी दिए। कैदी राजकुमार हेमरम...

पुरा पढ्नुहोस
धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्यु भएको छ। यस दुर्घटनामा सात जना घाइते समेत भएको जिल्‍ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१...

पुरा पढ्नुहोस
के डेंगु फेरि लाग्छ ?

एक डेंगु संक्रमित बिरामीले आफ्नो उपचार सकिँदै गर्दा सोधिएको प्रश्न थियो। तर यो प्रश्न लेखकलाई बिरामीको सेवामा रहदै गर्दा धेरैले र अत्यधिक मात्रामा सोधिने प्रश्नमध्येमा पर्छ । डेंगुको पीडा अत्यधिक कडा हुने र ज्वरोको उतारचढावले...

पुरा पढ्नुहोस
अनियन्त्रित मोटरसाइकलबाट खसेका व्यक्तिलाई ट्रकले किच्दा घटनास्थलमै मृत्यु

मोटरसाइकल आफै अनियन्त्रित भइ सडकमा खसेका व्यक्तिको ट्रकले कुल्चेर घटनास्थलमा नै मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले कुल्चेर भरतपुर–२ बस्ने १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मृत्यु भएको...

पुरा पढ्नुहोस
देशभर १०७७ जना सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना पुष्टि

हाल देशभर कोरोनाभाइरसका सक्रिय संक्रमित १०७७ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमण निको हुनेको संख्या ७० जना थपिएपछि सक्रिय संक्रमितको संख्या १ हजार ७७ मा सीमित भएको...

पुरा पढ्नुहोस
२४ घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिए

पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २८ हजार १०९ पुगेको छ । बितेको...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई डेंगु संक्रमण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । रविले आफ्नो फेसबुक पेजमा आफूलाई संक्रमण देखिएको जानकारी दिएका छन् । बिहिबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण...

पुरा पढ्नुहोस