अर्थ / बाणिज्य
काठमाडौँ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लकडाउनका कारण बन्द भएका उद्योगलाई प्राथमिकताका आधारमा तीन चरणमा खुलाउने तयारी भइरहेको बताएका छन् । जनताको दैनिकीसँग जोडिएका खाद्य उद्योग पहिलो चरणमा खोल्ने र त्यसपछि दोस्रो...
पुरा पढ्नुहोसयो आर्थिक वर्षको राजस्वले साधारण खर्च पनि नधान्ने, आम्दानी कम भए पनि साधारण खर्चमा ब्रेक नलाग्दा आगामी बजेट निर्माणमा सरकारलाई स्रोतको अभाव कोरोना महामारी नियन्त्रण गर्न लागू गरिएको लकडाउनले विकास निर्माण मात्र होइन, राजस्व संकलन...
पुरा पढ्नुहोस२०७७ बैशाख २१ आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उद्यमशीलता, रोजगारी, उत्पादन र निर्यात बढाउने रणनीतिसहित बजेट कार्यक्रम बनाएको छ । कोरोना महामारी, त्यसले पारेको असर र नेपालको औद्योगिक व्यावसायिक अवस्थालाई ध्यानमा राखेर...
पुरा पढ्नुहोस२०७७ बैशाख २१ आइतबार लकडाउन अघिको सेयर कर्जाको राफसाफ लगानीकर्ताले असार मसान्तसम्म भुक्तानी गर्दा हुने भएको छ । अर्थमन्त्रालयका सहसचिव झक्का आचार्यले लगानीकर्ताले बैंकबाट लिएको चैत मसान्तको सेयर कर्जाको राफसाफ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने जानकारी...
पुरा पढ्नुहोस१७ वैशाख, काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुबै सदनको बैठक सञ्चालन गर्ने...
पुरा पढ्नुहोस