ताजा समाचार

सुन तस्करी आरोपमा मुछिएका भण्डारी बयानका लागि सिंहदरबारमा

२५ माघ, काठमाडौं । सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान थोलेको छ । ६० किलो सुन तस्करी प्रकरण मुछिएर आरोपित बनेका भण्डारीसँग यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...

पुरा पढ्नुहोस
सुन समितिलाई बयान दिन सिंहदरबार पुगे पूर्वसभामुख महरा

२५ माघ, काठमाडौं । पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबारस्थित कार्यालयमा बोलाएको छ । समितिले बोलाएपछि अहिले उनी समितिको कार्यालयमा पुगेर बयान दिइरहेको उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।   विद्युतीय सिगरेट...

पुरा पढ्नुहोस
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

२५ माघ, काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा अल आउट हुँदै २२४...

पुरा पढ्नुहोस
कांग्रेसले अझै पाएन संसदीय दलको उपनेता

२५ माघ, काठमाडौं । संसदीय दलको नेतामा चयन भएको एक वर्ष कटिसक्दा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको उपनेता बनाएका छैनन् । कांग्रेसको संसदीय दलको विधान अनुसार दलको नेताले उपनेता मनोनीत गर्ने व्यवस्था...

पुरा पढ्नुहोस
तीन बुदे माग राख्दै सैनामैना नगरपालिकालाई ध्यानाकर्षणपत्र

सैनामैना- सैनामैना कपडा तथा सिलाई व्यवसायी समिति रुपन्देहीले तीन बुदे माग राख्दै सैनामैना नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।सैनामैना कपडा तथा सिलाई व्यवसायी समितिका अध्यक्ष सन्तोष परियारको नेतृत्वमाृमा बुधवार सैनामैना नगारपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मालाई...

पुरा पढ्नुहोस
लोसपाका मधेश प्रदेश सांसद अभिराम शर्माको सेवासुविधा रोक्का

२४ माघ, जनकपुरधाम। मधेश प्रदेशसभा सचिवालयले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का गरेको छ । माघ महिनादेखि उनको सेवासुविधा रोक्का गरिएको सभामुख रामचन्द्र मण्डलले बताए । २०७२ को...

पुरा पढ्नुहोस
६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारीvvvvvvvvvvvvv

२४ माघ, काठमाडौं । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेशनल कन्ट्रोल ब्‍यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा रोकाविरूद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी...

पुरा पढ्नुहोस
भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक बस्छ ः रवि लामिछाने

२४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने...

पुरा पढ्नुहोस
बाँसबारी जग्गा प्रकरणः अरुण चौधरीसहित ३ जना रिहा

२४ माघ, काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको...

पुरा पढ्नुहोस
जब पत्रकारहरु यातायात कार्यालयमा प्रवेश गरे, अनि ट्रायल नै रोकियो ३० मिनेट

बुटवल, २३ माघ । समय विहानको ११ बजे मंगलबार । यातायात कार्यालय बुटवल बेलबासमा कार र मोटरसाईकलको ट्रायल चलिरहेको थियो । यातायात कार्यालयमा ट्रायलमा अनियमितता हुने गरेको ब्यापक जनगुनासो र विशेष सूचनाको आधारमा उज्यालो पोष्टका...

पुरा पढ्नुहोस