ताजा समाचार

मुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमण

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ । मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो...

पुरा पढ्नुहोस
यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित

२६ मंसिर, काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । दुबईको आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ७.१ ‍ओभरमा भेट्टायो ।   भारतका लागि...

पुरा पढ्नुहोस
प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलायो

२६ मंसिर, काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर ललितपुरको झम्सिखेलबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।   कार्यालयका एसपी रवीन्द्र रेग्मीका...

पुरा पढ्नुहोस
एमालेको यात्रा विथोल्न खोजेको आरोपमा गोपाल किराँतीसहित १० जना पक्राउ

२५ मंसिर, विराटनगर । नेकपा एमालेको संकल्प यात्रा रोक्न खोजेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पूर्व मन्त्री गोपाल किराँतीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको...

पुरा पढ्नुहोस
विपिन जोशीको रिहाइमा छिट्टै सकारात्मक परिणाम आउन सक्छः कतार

काठमाण्डौ। इजरालयमा प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको भनिएका नेपालका विपिन जोशीको रिहाइमा छिट्टै सकारात्मक परिणाम आउन सक्ने कतार सरकारले जनाएको छ ।   कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले गरेको...

पुरा पढ्नुहोस
रातदिन गठबन्धन तोड्ने र सरकार ढाल्ने कसरत भइरहेको छ ः प्रचण्ड

२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने कसरत भइरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताएका हुन् ।   ‘अहिले...

पुरा पढ्नुहोस
धनगढीमा झण्डै ३ केजी चरेससहित एम्बुलेन्स चालक पक्राउ

२५ मंसिर, धनगढी । प्रहरीले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा झण्डै ३ किलो चरेशसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको केदारस्यु गाउँपालिका–३ बस्ने ३७ वर्षीय रामबहादुर खाती रहेका छन् ।   खातीले चलाएको सुपप्र०१००१...

पुरा पढ्नुहोस
संघीय संसदका महासचिव गौतमले दिए राजीनामा

२५ मंसिर, काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको स्रोतले बतायो । ...

पुरा पढ्नुहोस
विराटनगरका युवकमाथि गोली प्रहार

२५ मंसिर, विराटनगर । विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते भएका संग्रौलाको...

पुरा पढ्नुहोस
साढे ६ किलो सुन तस्करीका आरोपीसँग सोधपुछ गर्न भाषाको समस्या

२४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार साढे ६ किलो सुनसहित पक्राउ परेका इजिप्टका नागरिकको बयान लिन भाषाको जटिलता देखिएको छ । अर्ध ठोस बनाएर ल्याइएको सुनसहित पक्राउ परेका इजिप्टका नागरिक सरिफ मोहमद लासिम...

पुरा पढ्नुहोस