ताजा समाचार

सुनको मूल्य प्रतितोलामै एक लाख २० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा १८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ गत...

पुरा पढ्नुहोस
प्रधानमन्त्री यूएईबाट आज साँझ स्वदेश फर्किने

काठमाडौं । विश्व जलवायु शिखर सम्मेलन (कोप २८) मा सहभागी हुन यूएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत् साँझ ६ बजे काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले...

पुरा पढ्नुहोस
लोकनृत्य प्रतियोगिताको उपाधि प्रभात इंग्लिस स्कुललाई, सैनामैना महोत्सव ३ दिन थपियो

सैनामैना, मुर्गिया । रुपन्देहीको सैनामैनामा सञ्चालन भइरहेको सैनामैना उधोग वाणिज्य संघद्वारा आयोजित छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, उद्योग, व्यापार एवं औद्योगिक व्यापार महोत्सवमा भएको विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता उपाधि सैनामैना ४ मा रहेको प्रभात...

पुरा पढ्नुहोस
सैनामैनामा जारी भलिबलको महासंग्राम मैदानमा तराई र पहाडको भिडान्त

टिका खरेल सैनामैना सैनामैनामा जारी भलिबल प्रतियोगिता रोमान्चक बन्दै गएको छ । सैनामैनाको कलौनीमा जारी स्वः ढुण्डी थरुनी स्मृति कप भलिबल प्रतियोगितामा यति बेला रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायत अन्य जिल्लाका भलिबल प्रेमी दर्शक देख्न सकिन्छ ।...

पुरा पढ्नुहोस
शरणार्थी प्रकरणमा थुनामुक्त गर्न आदेश भएका १० जना आइतबार मात्रै छुट्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकामध्ये ९ जनालाई छाड्ने आदेश भएपनि उनीहरु शुक्रबार छुट्ने छैनन् । उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार, उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरेकाले त्यहाँसम्म पत्र पुग्नुपर्छ ।   ‘उच्चबाट...

पुरा पढ्नुहोस
टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर

१५ मंसिर, काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई,...

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्यान्डिलिङ सेवामा नेवानिको एकाधिकार तोडियो

१५ मंसिर, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउण्ड ह्यान्डिलिङ सेवामा पाएको एकाधिकार तोडिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका...

पुरा पढ्नुहोस
आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन

१५ मंसिर, काठमाडौं । पोखरामा सकिएको केपी ओली राष्ट्रिय टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ । बलियो र अनुभवी क्रिकेटरले भरिएको आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो । टस जितेर पहिले...

पुरा पढ्नुहोस
लिग टूको पहिलो सिरिज नेपालमा, नेदरल्याण्ड्स र नामिबिया आउने

१५ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ५ फागुनबाट काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् । ...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता मंसिर अन्तिम साता

१५ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै...

पुरा पढ्नुहोस