ताजा समाचार

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता मंसिर अन्तिम साता

१५ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै...

पुरा पढ्नुहोस
राजतन्त्रको सालिक बनाएर तमासा गरिरहेका छन् ः ओली

१४ मंसिर, बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि रैतीहरु आफूहरु तयार नभएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिन बैतडीको गोठलापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकार कमजोर हुँदा...

पुरा पढ्नुहोस
रास्वपामा विधान संशोधन गर्न महामन्त्रीको संयोजकत्वमा सिफारिस कार्यदल गठन

१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विधान संशोधन गर्ने भएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी विधान संशोधन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए । विधान संशोधनका लागि...

पुरा पढ्नुहोस
सुरु भयो एमालेको झुलाघाट-चिवाभञ्ज्याङ संकल्पयात्रा

बैतडी मंसिर १४। नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष समृद्धीका लागि संकल्प यात्रा सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर अभियानको ‘झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको शुभारम्भ रहेका हुन्। बैतडीको झुलाघाटबाट...

पुरा पढ्नुहोस
धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव भेटियो

१२ मंसिर, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका–४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको...

पुरा पढ्नुहोस
रुपन्देहीमा एयरपोर्टभित्रै व्यवसायीको घेराउमा परे देउवा

रुपन्देही । उद्घाटनको डेढ वर्षसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआएपछि आन्दोलनरत् उद्योगीव्यवसायीले आज पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । रुपन्देही कांग्रेसको जिल्ला सम्मेलनका लागि मंगलबार काठमाडौंबाट आएका उनलाई एयरपोर्टबाट निस्किँदै...

पुरा पढ्नुहोस
गुल्मीमा १५ वर्षीय बालिका बलात्कारपछि हत्या आरोपमा शिक्षक जेल चलान

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर गुल्मीमा बालिकालाई बलात्कार गरी हत्या अभियोगमा मदरसाका शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् । बाँके खजुरा ७ घर भई स्थानीय मदरसामा अध्यापन गराउन बसेका २३ वर्षीय रहिस खाँ लाई नचन्द्रकोट गाउँपालिका–४...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईँका स्वकीय सचिवसहित १५ जना पक्राउ

१२ मंसिर, काठमाडौं । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईँका १५ जना समर्थकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो ।   पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्यसहित...

पुरा पढ्नुहोस
सैनामैनामा विद्यार्थीले बनाएका स्मार्ट प्रविधिको प्रदर्शनिले दर्शकको ध्यान तान्यो

रुपन्देहीको सैनामैनामा जारी राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवमा सैनामैनाका विद्यालयहरुले प्रर्दशन गरिरहेको प्रविधिले दर्शकहरुको ध्यान तानेको छ । विद्यार्थीहरुले आफूले विकास गरेका विभिन्न प्रविधिलाई मेलामा प्रदर्शनीमा राखेका छन् । विद्यार्थीहरुले गरेको...

पुरा पढ्नुहोस
सैनामैनामा भोलीदेखि हुनेअन्तरजिल्ला भलिबल प्रतियोगिताको तयारी पूरा

रुपन्देहीको सैनामैनामा भोली देखि हुन लागेको अन्तरजिल्ला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । स्थानीय दुधराक्ष युवा क्बलको आयोजनामा भोली १२ देखि १६ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी...

पुरा पढ्नुहोस