ताजा समाचार
बैतडी मंसिर १४। नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष समृद्धीका लागि संकल्प यात्रा सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर अभियानको ‘झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको शुभारम्भ रहेका हुन्। बैतडीको झुलाघाटबाट...
पुरा पढ्नुहोस१२ मंसिर, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका–४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको...
पुरा पढ्नुहोसरुपन्देही । उद्घाटनको डेढ वर्षसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआएपछि आन्दोलनरत् उद्योगीव्यवसायीले आज पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । रुपन्देही कांग्रेसको जिल्ला सम्मेलनका लागि मंगलबार काठमाडौंबाट आएका उनलाई एयरपोर्टबाट निस्किँदै...
पुरा पढ्नुहोसचन्द्रकोट गाउँपालिका–४ शान्तिपुर गुल्मीमा बालिकालाई बलात्कार गरी हत्या अभियोगमा मदरसाका शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् । बाँके खजुरा ७ घर भई स्थानीय मदरसामा अध्यापन गराउन बसेका २३ वर्षीय रहिस खाँ लाई नचन्द्रकोट गाउँपालिका–४...
पुरा पढ्नुहोस१२ मंसिर, काठमाडौं । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईँका १५ जना समर्थकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्यसहित...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैनामा जारी राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवमा सैनामैनाका विद्यालयहरुले प्रर्दशन गरिरहेको प्रविधिले दर्शकहरुको ध्यान तानेको छ । विद्यार्थीहरुले आफूले विकास गरेका विभिन्न प्रविधिलाई मेलामा प्रदर्शनीमा राखेका छन् । विद्यार्थीहरुले गरेको...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैनामा भोली देखि हुन लागेको अन्तरजिल्ला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । स्थानीय दुधराक्ष युवा क्बलको आयोजनामा भोली १२ देखि १६ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी...
पुरा पढ्नुहोस११ मंसिर, काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित भएका छन् । प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका छन् । गेरुवस्त्रमा त्रिसुलसहित...
पुरा पढ्नुहोस११ मंसिर, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार यूएई जाने भएका छन् । कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ...
पुरा पढ्नुहोस११ मंसिर, काठमाडौं । वैदेशिक रोजगारी विभागको सर्भरमा समस्या आउँदा अनलाइनबाट श्रम स्वीकृति लिने कार्य दुई दिनदेखि अवरुद्ध भएको छ । विभागमा सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सर्भर मर्मत गर्नुपर्ने भएकाले अनलाइनबाट...
पुरा पढ्नुहोस








