ताजा समाचार

बुटवल उद्योग बाणिज्य संघमा हरि अर्यालको प्यानलै बिजयी

बुटवल असोज २३। बुटवल उद्योग बाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनमा हरि प्रसाद अर्यालको प्यानल बिजयी भएको छ। रुपन्देहीकै सबैभन्दा जेठो व्यवसायीक संस्थाको रुपमा रहेको बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि हरि प्रसाद अर्याल र दिनेश...

पुरा पढ्नुहोस
निम्न बर्गका र जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण

असोज २२, सैनामैना । सामजिक अभियान्ता द्दारा सैनामैनामा नगरपालिका वडा नं. ९ बाँसगढीमा रहेको श्री जनचेतना माध्यमिक बिद्यालय मा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । निम्न आयस्तर भएका परिवारहरुलाई आफ्ना बिद्यार्थीहरुको भबिष्य सुनौलो...

पुरा पढ्नुहोस
इजरायलमा समस्यामा परेका नेपालीबारे निर्णय लिन परराष्ट्र मन्त्रालयमा बैठक जारी

२२ असोज, काठमाडौं । इजरायलमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपालीहरुबारे निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक बसिरहेको छ । इजरायलको वस्तुस्थितिको समग्र मूल्यांकन गरी नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार...

पुरा पढ्नुहोस
पाल्पामा पहिरोले जेसिबि पुरिँदा एक युवाको मृत्यु

बुटवल । पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुख्खा पहिरोले जेसिबि पुरिँदा एक युवाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा दाङ जिल्ला शान्तीनगर गाउँपालिका–१ का अन्दाजी ३० वर्षीय धनबिर खड्का रहेको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
सभामुख घर्तिद्वारा रामापुर क्याम्पसको अवलोकन

सैनामैना, असोज २१ । लम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिले आज सैनामैनामा रहेको शहिद नारायण पोख्रेल रामापुर क्याम्पस अवलोकन गर्नु भएको छ । सभामुख घर्तिले क्याम्पसको अवलोकन गर्दै, सामुदायिक क्याम्पसहरुले समाजमा पुर्याएको योगदान र विद्यार्थीहरुले उच्च शिक्षाका...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाका कर्मचारीद्धारा पनि अनिश्चितकालीन पेन डाउन

सैनामैना । रुपन्देहीको कन्चन गाउँपालिकाका कर्मचारीहरुले आज अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन आन्दोलन सुरु गरेका छन । देशभरका स्थानीय तहका कर्मचारीहरुले गएको शुक्रवार देखी अनिश्चित कालिन पेन डाउन आन्दोलनको...

पुरा पढ्नुहोस
प्रधान सेनापति प्रभुराम शर्मा बेलायत प्रस्थान

२१ असोज, काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायत प्रस्थान गरेका छन् । बेलायतमा रहँदा उनले वेल्स, ब्रेकनस्थित सेन्टा क्याम्पको भ्रमण गर्नुका साथै त्यहाँ सञ्‍चालन भइरहेको क्याम्ब्रेन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग...

पुरा पढ्नुहोस
अहिलेको ब्यवस्थाले जनतालाई गाँस, बास कपास दिदैनः पूर्व प्रधानमन्त्री खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको ब्यवस्थाले जनताको गाँस, बास कपास दिन नसक्ने बताएका छन् । समाजवादी जागरण अभियानका क्रममा भैरहवा आएका खनाल आइतबार समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आयोजना गरेको...

पुरा पढ्नुहोस
रेडियो सैनामैनाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

२०८० असोज २० रेडियो सैनामैनाले विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको छ । लामो समयदेखि आवाज विहिनहरुको आवाज बनिरहेको सैनामैना नगरपालिका -६ मा रहेको सामुदायिक रेडियो सैनामैनाले विजया दशमी, शुभदिपावली, छठपर्व २०८० एवम् नेपाल...

पुरा पढ्नुहोस
पब्लिक क्याम्पसलाई रोजगारी सृजना गर्ने थलो बनाउनु पर्छ : मुख्यमन्त्री चौधरी

पब्लिक क्याम्पसलाई बजार जस्तो नभएर रोजगारी सृजना गर्ने थलो बनाउनु पर्ने लुम्बिनीका मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले बताउनु भएको छ । रोजगारी सृजना गर्ने किसिमले निति नियम बनाएर अगाडि बढ्ने हो भने पब्लिक क्याम्पसहरुलाई सहयोग...

पुरा पढ्नुहोस