ताजा समाचार
कोशी नामकरणसँग असन्तुष्ट रहेकाहरुसँग संवाद गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सिञ्चाइमन्त्री तिलकुमार मेनाङवोको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ताका...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागी आफ्ना कार्यलाई क्रमागत योजना सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकता राखी तत्कालीन / अल्पकालीन, मध्यकालीन र दिर्घकालीन भनि योजनाका प्राथमिकतालाई ध्यान दिई योजना तर्जुमा गर्न लागेको...
पुरा पढ्नुहोस२२ जेठ, चितवन । चितवनमा अत्याधिक गर्मीका कारण पालिकाहरुले धमाधम विद्यालयहरू बन्द गराएका छन् । बिदा भएको यही मौकामा पूर्वी चितवनको एक विद्यालयले भने छात्राछात्रहरुलाई दुना–टपरी बनाउने र बत्ती कात्ने तालिम दिएको छ । झण्डै एक...
पुरा पढ्नुहोससैनामैना, जेठ २१ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाचीको पणेना जादै गरेको लु १ च ९०२४ नम्वरको जिप रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवतीमा आज बेलुका ५ बजेको समयमा दुर्घटना भएको छ। दुर्घटनामा परी ३ जना...
पुरा पढ्नुहोस२१ जेठ, विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक सोमबारका लागि सरेको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको हो । यसअघि आइतबार बैठक...
पुरा पढ्नुहोस२१ जेठ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंको असार २९ गतेका लागि सारेपछि...
पुरा पढ्नुहोसबुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३ जनाको बयान आज शुक्रबार लिइने भएको छ । जिल्ला अदालत काठमाडौंमा खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीवार काठमाडौं जिल्ला अदालतमा हाजिर...
पुरा पढ्नुहोसकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रतिवादी हरिभक्त महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । ललितपुर निवासी महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुन आएका...
पुरा पढ्नुहोसभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा हैदरावाद हाउसमा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् ।...
पुरा पढ्नुहोसकाठमाडौं । सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार हालसम्मकै उच्च...
पुरा पढ्नुहोस









