ताजा समाचार
काठमाडौँ । जेठ १७ गतेदेखि हुने प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो...
पुरा पढ्नुहोसबुटवल । बुटवलका व्यवसायी माधव प्रसाद नेपाल सम्पर्क विहिन भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिकचोकका नेपाल ढुवानी व्यवसायी हुन । परिबार, आफन्तजनले नेपाल १२ गते विहान ६ बजे देखि सम्पर्क विहिन...
पुरा पढ्नुहोसभैरहवा । मदिराको अवैध कारोबार गर्ने दुई जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । बिभिन्न ब्राण्डको मदिराको बोतलमा अवैध तरिकाले मदिरा भरेको र नक्कली अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरेको आरोपमा प्रहरीले सिद्धार्थ नगर नगर...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी ३ महिनापछि संसद बैठकमा उपस्थित भएका छन् । गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते भएका उनी...
पुरा पढ्नुहोसकाठमाडौं । रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै...
पुरा पढ्नुहोस१० जेठ, काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौं । राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन...
पुरा पढ्नुहोसकाठमाडौं । जनता समाजवादी पार्टी नेपालकातर्फवाट दुई जना मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका वीरेन्द्रप्रसाद महतो र प्रमिलाकुमारी यादवलाई मन्त्रीमा नियुक्त गरेका हुन । राष्ट्रपति कार्यालय, शितल निवासका अनुसार महतोले...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । माओवादी...
पुरा पढ्नुहोस








