ताजा समाचार

सभामुख घर्तीले सिक्दै गर्दा पर्खालमा ठोक्कीयो सरकारी गाडी

बुटवल जेठ ३ । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती बसन्तको गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ। सभामुख आफैले सिक्ने क्रममा दुर्घटनामा परेको सभामुखको बुटवल स्थीत निवासका एक कर्मचारीले बताए। घटना ४÷५ दिन अघिको हो। बुटवलको रामनगर...

पुरा पढ्नुहोस
राम्रो पढाई हुने सैनामैनाका सामुदायीक विद्यालयमा विद्यार्थीको आकर्षण

पढाईको गुणस्तर नभएको भन्दै सामुदायीक विद्यालयमा विद्यार्थीको अभाव हुने गर्छ ।  तर, अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुने सैनामैनाको पर्रोहा माध्यमिक विद्यालयले भने सामुदायीक विद्यालयमा आकर्षण छ भन्ने सावित गरेको छ ।   विद्यालयमा विद्यार्थीको...

पुरा पढ्नुहोस
सार्वजनिक सवारी साधनको भाडादर घट्यो, कहाँको भाडा कति ?

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । विभागले बुधबार सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो । विभागका...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा वनमा आगो लगाउने चार जना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबांगको वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भूमिकास्थान–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय...

पुरा पढ्नुहोस
रकम फिर्ता गर्न नसकेपछि बचतकर्ताले गरे श्री लुम्विनी सहकारी घेराउ

बुटवल बैसाख ३१ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ ड्राईभरटोलमा रहेको श्री लुम्विनी बहुउदेश्यीय सहकारी संस्थाका सन्चालकहरुलाई बचतकर्ताहरुले घेराउ गरेका छन्। उक्त सहकारीले बचतकर्ताहरुसंग दैनिक संकलन गरेको बचत रकम फिर्ता गर्न नसकेपछि उनीहरुले आज...

पुरा पढ्नुहोस
भारतबाट घटेर आयो पेट्रोल का मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।नेपाल आयाल निगमका अनुसार आज (१६ मे) भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो । जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको...

पुरा पढ्नुहोस
प्रहरीमा आत्मसमर्पण गरेका आङटावा शौचालयमा लडेर घाइते

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका आङटावा शेर्पा हिरासतको शौचालयमा लडेर घाइते भएका छन् । मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको हो । प्रहरीले उपचारका लागि शेर्पालाई ट्रमा सेन्टरमा लगेर...

पुरा पढ्नुहोस
कांग्रेस प्रवक्ता भन्छन्– बालकृष्ण खाँणले आफूलाई निर्दोष प्रमाणित गर्छु भन्नुभएको छ

२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको एक साता भइसकेको छ । पूर्वगृहमन्त्रीसमेत रहेका खाँण पक्राउ परेपछि उनलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा बहस भए...

पुरा पढ्नुहोस
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता स् नीति तथा कार्यक्रम र बजेटबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।   भेटमा समितिहरूको बैठक सुरु...

पुरा पढ्नुहोस
नुहाउन गएका बालक  नदीमा डुबेर मृत्यु

बुटवल । पाल्पामा नुहाउन गएका बालक पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । तिनाउ नदीमा नुहाउन गएका १५ वर्षीय बालक योगेश सुनारीको डुबेर मृत्यु भएको जिल्ला पहरी कार्यालय पाल्पाले जनाएको छ । सोमबार साझ...

पुरा पढ्नुहोस