ताजा समाचार

एलओडी क्लबका दुई महिला कामदारलाई ९ क्वाटर रक्सी खुवाएर बलात्कार

काठमाडौं। चर्चित क्लब एलओडीका दुई महिला क्लिनर (सरसफाइ कामदार) लाई बलात्कार गरेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।   खोटाङको बाह्र पोखरी गाउँपालिका–२ स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने ३१ वर्षीय...

पुरा पढ्नुहोस
उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

१४ जेठ, काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । डिफेन्डिङ च्याक्पियन नेपाल यस पटक भने कास्यमा सिमित बनेको हो । नेपालले उज्वेकिस्तानसँग २५–२०, १६–२५,...

पुरा पढ्नुहोस
रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय सञ्चारमन्त्री रेखा शर्माले बताइन् । ...

पुरा पढ्नुहोस
गुल्मीमा हँसिया प्रहार गरी बुवाले काटे छोराको नाक

गुल्मीमा बाबुले छोराको नाक हसियाले काटी दिएका छ्न् । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसियाले काटीदिएका हुन ।   जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर...

पुरा पढ्नुहोस
डा. कृष्ण प्रसाद न्योपानेको अध्यक्षतामा प्रदेश सभा पुर्ब सदस्य मंच गठन

बुटवल । लुम्बिनी प्रदेश सभा पुर्ब सदस्यहरुको भेलाले प्रदेश सभा पुर्ब सदस्य मंच लुम्बिनी समिती गठन गरेको छ । शुक्रवार दाङमा सम्म्पन्न भेलाले पुर्ब माननीय डा। कृष्ण प्रसाद न्योेपानेको अध्यक्षतामा १५ सदस्यीय समिती चयन गरिएको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौँ । जेठ १७ गतेदेखि हुने प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो...

पुरा पढ्नुहोस
बुटवलका व्यवसायी माधव प्रसाद नेपाल सम्पर्क विहिन

बुटवल । बुटवलका व्यवसायी माधव प्रसाद नेपाल सम्पर्क विहिन भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिकचोकका नेपाल ढुवानी व्यवसायी हुन । परिबार, आफन्तजनले नेपाल १२ गते विहान ६ बजे देखि सम्पर्क विहिन...

पुरा पढ्नुहोस
रुपन्देहीमा सक्कली बोतलमा नक्कली रक्सी, दुई जना प्रहरी नियन्त्रणमा

भैरहवा । मदिराको अवैध कारोबार गर्ने दुई जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । बिभिन्न ब्राण्डको मदिराको बोतलमा अवैध तरिकाले मदिरा भरेको र नक्कली अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरेको आरोपमा प्रहरीले सिद्धार्थ नगर नगर...

पुरा पढ्नुहोस
चन्द्र भण्डारी ३ महिनापछि सदनमा– सरकारले दिने सहयोग अस्पताल निर्माणमा प्रयोग गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी ३ महिनापछि संसद बैठकमा उपस्थित भएका छन् । गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते भएका उनी...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि अनुसन्धान गरौँ स् रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै...

पुरा पढ्नुहोस