ताजा समाचार

नेपाली कॉंग्रेस लुम्बिनी नगर समितिको प्रथम नगर सम्मेलन सम्पन्न

नेपाली कॉंग्रेस लुम्बिनी नगर समितिको प्रथम नगर सम्मेलन सोमवार सम्पन्न भएको छ । सम्मेलनको उदघाटन गर्दै नेपाली कॉंग्रेस रुपन्देही क्षेत्र नं. ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले नेपाली कांग्रेसका नेता भरतकुमार शाहको विकासप्रतिको अभियानले यस...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाले ग¥यो स्थापना दिवसको अवसरमा सरसफाई

सैनामैना, बैशाख २५ सैनामैना नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम गरेको छ । सैनामैना नगरपालिकाको सालझण्डी पश्चिम लोकमार्गको वरीपरी सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्मा, उपप्रमुख बिना राना, प्रमुख...

पुरा पढ्नुहोस
टिकटकका लागि संसदमा लुगा फुकालिरहेका अमरेश

२५ वैशाख, काठमाडौं । सांसदहरु हिजोआज संसदमा बोल्दैनन् । संसदको मञ्चमार्फत् टिकटकमा बोल्छन् । युट्युबमा बोल्छन् । फेसबुक रिलमा बोल्छन् । भाषण सकिन पाएको छैन, पत्रकारका ह्वाट्सएप तिनका म्यासेजले भरिन्छन् । ‘मैले भर्खरै संसदमा...

पुरा पढ्नुहोस
निजी विद्यालयको हितमा किन भयो सैनामैनामा यस्तो निर्णय ?

रुपन्देही, वैशाख २५ । रुपन्देहीको सैनामैनामा रहेका समुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढ्दो देखिएको छ । यस शैक्षिक सत्रमा सामुदायिक विद्यालयहरुमा भर्ना हुन आउने विद्यार्थीहरुको संख्या बढेको छ । तर सैनामैनामा भने सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको...

पुरा पढ्नुहोस
बुटवल–नारायणघाट सडकको काम २६ प्रतिशत, तेस्रो पटक म्याद थपिदिन ठेकेदारको प्रस्ताव

बुटवल । महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि थप डेढ बर्ष म्याद थप्न अनुरोध परेको छ । कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनिया ठेकेदार कम्पनिले डेढ बर्ष म्याद थप...

पुरा पढ्नुहोस
श्रीको जहाज रनवेमा रोकिएपछि यतीको जहाज ल्याण्ड गर्न सकेन, काठमाडौंमै फिर्ता

२५ वैशाख, काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्किएको छ । विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौंमै फर्किएको हो ।   आज बिहान श्री एयरलाइन्सको उडाननम्बर एसएचए...

पुरा पढ्नुहोस
सदस्यको मन जित्न सफल मन्जुश्री सहकारी

रुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय सहित बुटवल, कपिलवस्तु जिल्लाको जितपुर र चन्द्रौटामा सेवा शाखा कार्यालय रहेको मन्जुश्री बहुउदेश्यीय सहकारी संस्थाले खिमराज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व पायपछि भने आर्थिक संकटको समयमा पनि गति लिएको छ । खिमराज...

पुरा पढ्नुहोस
संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेपछि सदनको अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण सरकारमाथि एमालेको  ‘दबाब’

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका शीर्ष नेताहरू नै मुछिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारमाथि दबाब बढाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शनिबार भेटेर अनुसन्धानबारे पुनः...

पुरा पढ्नुहोस
हामी गर्जियौं भने बहुमत ल्याउछौ र नेपाल कब्जा हुन्छ– प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई ३२ सिटे भनेर हेप्ने गरिएको बताएका छन् । पार्टीको दलित संगठनले गरेको कार्यक्रममा उनले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने...

पुरा पढ्नुहोस