ताजा समाचार

तनँहुमा स्वर्णिमलाई बढी मत

  ११ वैशाख । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ । पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन् । वाग्लेले १०...

पुरा पढ्नुहोस
प्रचण्डको तीन दिने भ्रमण तालिका पठाइयो भारत

प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणको मिति भारत सरकारसमक्ष प्रस्ताव गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार छलफल गरेर वैशाख ३१ र जेठ १ गते (मे १४–१५) मध्ये एउटा एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव...

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थलका सञ्चार उपकरणमा समस्या, उडान–अवतरण बन्द

सञ्चार उपकरणमा आएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ । सोहीकारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ । जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल...

पुरा पढ्नुहोस
चितवनको कृष्णपुर माविमा रोकिएको मतदान सुरु

१० वैशाख, चितवन । चितवन क्षेत्र नं. २को कृष्णपुर माविमा रोकिएको मतदान सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो । भरतपुर महानगरपालिका वडा नं. ११...

पुरा पढ्नुहोस
पाल्पाको जोरधारा बस दुर्घटनाः घाइते ३९ जनाकै परिचय खुल्यो (नामावलीसहित)

बुटवल । बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको बस आइतबार विहान दुर्घटनामा परी घाइते भएका ३९ जनाकै पहिचान खुलेको छ । बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो ।...

पुरा पढ्नुहोस
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ

बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् । बाराको देवताल गाउँपालिका– ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् । मतदान...

पुरा पढ्नुहोस
जोरधारा दुर्घटना अपडेट ः एक महिलाको मृत्यु, २५ घाइते

बुटवल । बुटवलदेखि बाग्लुङ जाँदै गरेको बस आइतबार बिहान दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । तिनाउ गाउँपालिका–५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो । घटना बारे जानकारी प्राप्तभएपछि उद्दारका...

पुरा पढ्नुहोस
अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी छु ः रवि लामिछाने

१० वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेले अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै उनले सकारात्मक प्रतिक्रिया...

पुरा पढ्नुहोस
बाग्लुङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना

रूपन्देही । पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ । आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो । प्रहरी घटनास्थलतर्फ जाँदैछ । विस्तृत जानकारी आउँन बाँकी छ। ...

पुरा पढ्नुहोस
दार्चुलामा तुइनबाट महाकालीमा खसेर १ जना बेपत्ता

९ वैशाख, धनगढी । दार्चुलामा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् । शनिबार दिउँसो ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइन तर्ने क्रममा नदीमा खसेर बेपत्ता भएका हुन् । सुदूरपश्चिम...

पुरा पढ्नुहोस