ताजा समाचार

गण्डकीमा बहुमतको सरकार गठनका लागि आह्वान

गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी...

पुरा पढ्नुहोस
सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउँछौं ः रवि लामिछाने

१२ वैशाख, चितवन । चितवन–२ को उपनिर्वाचनमा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउने बताएका छन् । भारी मतान्तरसहित दोस्रोपटक चितवन–२ बाट विजयी भएका लामिछानेले सञ्चारकर्मीसँग छोटो...

पुरा पढ्नुहोस
चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछाने दोस्रो पटक विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी हुने निश्चित भएको छ । यसअघि मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ विजयी हुने...

पुरा पढ्नुहोस
स्वर्णिम वाग्ले तनहुँ–१ बाट भारी मतान्तरसहित विजयी

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । उनी ३४ हजार ९१८ मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय...

पुरा पढ्नुहोस
सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ–रवि लामिछाने

१२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । चितवन(२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकार पनि ढल्यो, पक्षमा ३३ विपक्षमा ५३

रुपन्देही । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो। प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा...

पुरा पढ्नुहोस
मूलपानीमा खेल रद्ध, नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी ९माथिल्लो० मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी अरबले अंक...

पुरा पढ्नुहोस
आज १७ औँ लोकतन्त्र दिवस–विभिन्न कार्यक्रम गरी मनाइँदै

आज १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको जित भएको खुसियालीमा...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिकाको हाईवेमा फ्रि वाईफाई

बुटवलसिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–बेलहीया छ लेनको व्यापारिक मार्गको तिलोत्तमा क्षेत्रमा निःशुल्क वाईफाई सञ्चालन भएको छ। प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाईफाई सञ्चालन भएको हो। फ्रि...

पुरा पढ्नुहोस
आज दोस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज दोस्रोपटक विश्वासको मत लिँदैछन् । पुस २७ मा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा विश्वासको मत पाएका थिए । तर, चैत १२ मा ५ दलले उनीमाथिको समर्थन फिर्ता...

पुरा पढ्नुहोस