ताजा समाचार
पैदल यात्रामा दक्षिण कोरियाबाट लुम्बिनी आएका तीर्थयात्रीहरु आज भारत गएका छन् । दुई सय जना कोरियाली भिक्षु र तीर्थयात्रीहरू हिजो लुम्बिनी पुगेका थिए । टोलीले हिजो मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्रार्थना गरेको बताइएको छ...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको निकट स्रोतले नेपाल प्रेसलाई बतायो । कांग्रेस नेतृत्वमा नयाँ...
पुरा पढ्नुहोसअमेरिकामा ठगी गरेको रकम नेपाल भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाह कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले आइतबार शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई थुनामा पठाउने आदेश गरेको हो । एकजनासँग भने...
पुरा पढ्नुहोसमाओवादी घटकहरुले आज गर्ने भनिएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आजका लागि तय भएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । कार्यक्रम स्थगित हुनुको...
पुरा पढ्नुहोसचितवनमा प्रहरीले स्ववियूको निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले कलेजमा लगाएका ताला फुटाउन थालेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कलेजहरुमा विद्यार्थीहरुले लगाएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्टै आज...
पुरा पढ्नुहोसनवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिएका हुन् । गत बिहीबार राष्ट्रपतिमा...
पुरा पढ्नुहोसजल्पालि पन्चेबाजा समुहले होलि खेलेर मृगौला पडितलाई सहयोग गरेको छ। पन्चे बाजा भन्ने शब्द सुन्ने बित्तिकै नाच्न साथै विवाह पार्टि लगायत ठाउमा मनोरञ्जन लिने भन्ने बुझिन्छ तर पाल्पाको पुर्वखोला गाउँपालिका जल्पालि पन्चेबाजा मैदानको समुहले भैलो...
पुरा पढ्नुहोससन्दीप लामिछानेल ५ विकेट लिएपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अलआउट भएको छ । स्पीनरहरू सन्दीप लामिछाने, ललित राजवंशी र कुशल मल्लले मिलेर ९ विकेट लिएपछि टस हारेर पहिले...
पुरा पढ्नुहोसआईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१...
पुरा पढ्नुहोसउपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलहरुको बैठक जारी छ । बैठक सिंहदरबारमा बसिरहेको छ । सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम...
पुरा पढ्नुहोस









