ताजा समाचार
बुटवल । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल रुपन्देही जिल्ला समिती को प्रथम भेलाबाट चित्र गुरुङको अध्यक्षतमा ९ सदस्यीय समिति गठन गरेको छ। बुटवलको रामनगर बौद्ध गुम्बामा फागुन १३ गते भएको प्रथम भेलाले गुरुङलाई चयन गरेको...
पुरा पढ्नुहोसकपिलवस्तु, फागुन १३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर स्वास्थ्य चौकीको हलमा समुदायमा बाल बालिकाहरु संग प्रहरी कार्यक्रम कृष्णनगर नगरपालिकाको आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न सम्पन्न भएको छ l कार्यक्रममा बाल बचाउ, बाल अधिकार, बाल संरक्षण, लगायत बाल...
पुरा पढ्नुहोससैनामैना नगरपालिका वडा नं. ४ स्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १८ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले मुर्गिया खानेपानी उपभोक्ता तथा...
पुरा पढ्नुहोसबलात्कारसम्बन्धी मुद्दामा विदेश जान रोक लगाउने पाटन उच्च अदालतको आदेशउपर पुनरावेदनका लागि क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाई शुरु भएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाई थालिएको हो । उच्च अदालतले...
पुरा पढ्नुहोससिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्ड दैनिक आठघण्टा बन्द हुने भएको छ। वर्षा होस् या हिउँदयाम जुनसुकै समयमा पनि झर्ने पहिरोका कारण असुरक्षित बनेको बुटवलदेखि दोभानसम्मको सडकलाई सुरक्षित बनाउन सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण हुंदै...
पुरा पढ्नुहोसराष्ट्रपतिबारे चार दलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार...
पुरा पढ्नुहोसनेपाली कांग्रेससहित चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता...
पुरा पढ्नुहोसआईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको छ । कानुनी अड्चन हुने भएपछि...
पुरा पढ्नुहोसरातको समयमा बाटो ढुकेर यात्रुलाई धम्क्याउँदै लुटपाट गर्ने ३ युवालाई बुटवलको देविनगरबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीइ आदर्श हमाल, पदम बहादुर पुन र अंकित बि।क। रहेका छन् । उनीहरुको साथबाट चक्कु,...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ । राष्ट्रपति निर्वाचनलाई लिएर पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने तयारीका साथ प्रचण्ड र नेपालबीच भेटघाट भएको हो । सिंहदरबारस्थित माओवादी...
पुरा पढ्नुहोस