ताजा समाचार

गण्डकी सरकारद्वारा करको दर घटाउने निर्णय खारेज

निर्वाचन आयोगले कर गण्डकी प्रदेश सरकारलाई कर घटाउने निर्णय दोस्रो पटक स्पष्टीकरण सोधेपछि खारेज गरेको छ। गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो बुधबार पनि दोस्रो पटक २४...

पुरा पढ्नुहोस
‘नो नट अगेन’ सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले ‘नो नट अगेन’ सम्बन्धी दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमाथि आइतबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यस्तो आदेश...

पुरा पढ्नुहोस
पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही...

पुरा पढ्नुहोस
सरकारमा गएँ भने जरैदेखि भ्रष्टाचार अन्त्य गर्छु रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बताए । त्यसका लागि जनताले स्वतन्त्र पार्टीलाई सहयोग गर्न आह्वान पनि उनले गरे । सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले...

पुरा पढ्नुहोस
दाङमा खाल्डो पूरीएको अबस्थामा कीशोर कीशोरीको सब फेला

दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० मा किशोर र किशोरीको शव भेटिएको थियो । सो हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको दाङका एसपी...

पुरा पढ्नुहोस
कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बैतडीका कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो । कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र...

पुरा पढ्नुहोस
रुपन्देही ५ : भरत शाहलाई जिताउन पहिलेका प्रतिद्वन्द्वी अहिलेका सारथि

२०७४ सालको आम निर्वाचनमा रुपन्देही ५ मा एक अर्काविरुद्ध उम्मेदवार बनेका नेताहरु यो निर्वाचनमा आफ्नै पूर्व प्रतिद्वन्द्वी भरतकुमार शाहलाई जिताउन एक भएका छन ।   यसअघिको प्रतिनिधि सभाको निर्वाचनमा अलग अलग पार्टीबाट उम्मेदवार बनेका माओवादीका डिलाराम...

पुरा पढ्नुहोस
दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा ल्याउन सकिँदैन,

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताएका छन् । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन...

पुरा पढ्नुहोस
१ मंसिरदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

१९ कात्तिक, काठमाडौं । सरकारले आगामी १ मंसिरदेखि सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ । एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द...

पुरा पढ्नुहोस
यो चुनावी गठबन्धनमात्र हो , राजकिशोर यादव

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका राजकिशोर २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए उनको...

पुरा पढ्नुहोस