ताजा समाचार

उपत्यका छाड्ने बढ्दै, कुन दिन कति बाहिरिए?

काठमाडौँको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेको थियो । सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो । काठमाडौँको कलङ्की होस् या गौशाला वा अन्य विभिन्न नाकामा...

पुरा पढ्नुहोस
राप्रपामा करिब ७ सयको नाम सिफारिस

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब ७ सयजनाको नाम सिफारिस गरेको छ । उम्मेदवारको सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको...

पुरा पढ्नुहोस
कलाकारिता रोजेकाले यता न उताको भएँ’ राजनीति रोजेको भए मन्त्री हुनेथिएँ

विश्व बस्नेत विसं २०३५ मा निर्माण भएको ‘सिन्दूर’ फिल्मका नायक हुन् । ‘सिन्दूर’पछि ‘अन्याय’ निर्माण र अभिनय गरेका उनी तेस्रो फिल्म ‘नाता’मा आउँदा निर्देशक भए । त्यसैले नेपाली फिल्म क्षेत्रमा उनको परिचय अभिनेता,निर्माता र...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसङ्ग दुई मन्त्रीको पालैपालो खासखुस

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो दुई जना मन्त्री पालैपालो छिरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टै भेटवार्ताको लागि ती मन्त्री बालुवाटार पुगेको बताइन्छ । पहिले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बिहान त्यहाँ जानुभएको थियो ।...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किने

बलात्कार आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने आउँदो बिहीबार नेपाल फर्किने भएका छन्। उनले शनिबार फेसबुकमा लेख्दै आफू असोज २० गते नेपाल फर्किने बताएका हुन्। उनले नेपालमा आएर आफूमाथि लागेको आरोपको सामना गर्ने बताएका छन्। उनले...

पुरा पढ्नुहोस
मोरङमा उपरचारको क्रममा रहेका दुई कैदी फरार

मोरङमा उपचारको क्रममा रहेका दुई जना कैदी फरार भएका छन्। शनिबार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई जना कैदी फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० शान्तिराज कोइरालाले जानकारी दिए। कैदी राजकुमार हेमरम...

पुरा पढ्नुहोस
धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्यु भएको छ। यस दुर्घटनामा सात जना घाइते समेत भएको जिल्‍ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१...

पुरा पढ्नुहोस
बडा दशैंको छैठौं दिन आज कात्यायनी माताको पूजा गरिदैं

काठमाण्डौं । बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज...

पुरा पढ्नुहोस
ऎतिहासिक पर्यटकीय स्थल मलमलामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सैनामैना स्थित चुरे पहाडमा अवस्थित एतिहासिक, धार्मिक ,सास्कृतिक , पर्यावरणीय तथा पर्यटकीय स्थल मलमलामा आज ९ शनिवार० एक कार्यक्रम वीच नेपाली मौलिक तथा सास्कृतिक पर्वहरुको अवसरमा शुभकामना आदन – प्रदान कार्यक्रम सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
अध्यक्षमा चल्यो तर क्याम्पस प्रमुखमा चलेन

सैनामैना । विगत तिन दिन यता देखि सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुखको विषयलाई लिएर टिका टिप्पणी उठेको छ । सामाजिक सञ्जाल फेशबुकमा यस घटनाका बारेमा राजनितिक तर्क हुन थालेको छ । निवर्तमान...

पुरा पढ्नुहोस