ताजा समाचार
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका रिटमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश हरि फुयालको एकल इजलासले आइतबार राष्ट्रपतिका नाममा कारण देखाऊ आदेश जारी गरेको रिट निवेदकमध्येका एक...
पुरा पढ्नुहोसगत चैतको एकदिन रातको आठ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिकाको साँडेपानीमा एक जना साइकल यात्रीलाई पछाडिबाट ठक्कर दिएर एउटा बस भाग्यो। साइकल यात्री घाइते भए। नम्बर खुल्न नसकेको उक्त बस प्रहरीले तत्कालै नियन्त्रणमा लिन सकेन। बस...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रले विभिन्न १२ क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरी उनीहरुका सुझावका आधारमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र निर्माण गरिरहेको छ । घोषणापत्र यसै साता तयार हुने नेताहरुको भनाइ छ । पार्टीका वरिष्ठ...
पुरा पढ्नुहोसजीतपुर सिमरा–१६, टाँगियाबस्तीमा ३५ वर्ष अघि जन्मेकी जुनु श्रेष्ठ शनिबार साँझ पहिलोपटक बिजुली बत्ती बाल्न पाउँदा निकै खुसी देखिइन् । ‘पहिला टुकी बाल्थ्यौँ, ४र५ वर्ष भयो सोलार बालेको । अहिले बिजुली बत्ती बाल्न पाउँदा...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको...
पुरा पढ्नुहोसजल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले यो वर्षको दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ । अहिलेको मनसुनी गतिविधिलाई अवलोकन गर्दा तत्काल मनसुन बाहिरिने अवस्था नहरेको मौसम विद् राज प्रधानाङ्गले बताए । ‘अहिलेसम्म...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेङ्गु महामारीको रुपमा लिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् । आज राजधानीको रत्नराज्य विद्यालयको विज्ञाना प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले जनस्तरमा अनुभूत...
पुरा पढ्नुहोसचितवनका थारू समुदायले आज यमोसा ९पितृ औँसी० पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास...
पुरा पढ्नुहोसचार दिन अघि धरान उप महानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले फेसबुकमा लेखे–‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो १ मेरो पूरा...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरले समानुपातिकको बन्दसूची नसच्याए र प्रतिनिधिसभाको टिकट वितरणमा अन्याय कायमै रहे विद्रोहको चेतावनी दिएको छ। राजधानीमा शनिबार खबरदारी सभा गर्दै त्यस पक्षका नेताहरुले यस्तो चेतावनी दिएका हुन्। कार्यक्रममा बोल्दै नेता...
पुरा पढ्नुहोस