ताजा समाचार

प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्न जसपा र लोसपामा अलमल

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाइसकेका दलहरु प्रत्यक्षतर्फका उम्मेदवार छनौटको आन्तरिक तयारीमा जुटेका छन् । सत्तारुढ दलबीच सिटको भागबण्डा हुन बाँकी रहेका कारण कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने...

पुरा पढ्नुहोस
चोलेन्द्रको बचाउमा ओली : अभियोग पुष्टि नहुँदै नजरबन्दमा राख्नु राज्यआतंकको परकाष्ठा !

कपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीशको बचाउमा उत्रेका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभियोगजस्तो विषयलाई सभामुखले ६ महिनासम्म चुपचाप लागेर राखेको...

पुरा पढ्नुहोस
वैज्ञानिक समाजवादी युवा लिगको संयोजकमा विगुल र विधार्थी संगठनको संयोजकमा दिपेश

वैज्ञानिक समाजवादी युवा लिग र वैज्ञानिक समाजवादी विधार्थी संगठनको संयुक्त प्रथम जिल्ला भेला बुटवलमा सम्पन्न भएको छ।दीपेस राज कडेलको संयोकत्तवमा वैज्ञानिक समाजवदी विधार्थी संगठनका केन्द्रीय संयोजक कमरेड राजेस्वरी सुवेदी लगायातको उपस्थितिमा महत्त्वपूर्ण निर्णय सहित...

पुरा पढ्नुहोस
कपिलवस्तुका भगौती यादव नवौं पटक म्यादी प्रहरी बन्ने प्रयासमा छोरासँगै फिल्डमा खटिने इच्छा

कपिलवस्तु नगरपालिका–३, बरन्डीहवा गाउँका ५१ वर्षीय भगौती ९राका०यादव २०४८ साल यता ८ पटक म्यादी प्रहरी भइसकेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उनी फेरि म्यादी प्रहरीको भूमिकामा देखिने तरखरमा छन् ।...

पुरा पढ्नुहोस
राष्ट्रपतिको कदम गलत छैन, नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजियो:

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गर्दै सत्ता गठबन्धनले नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजेको बताएका छन्। पोखरेलले सत्ता गठबन्धनले गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई संसद बाहिरबाट उपेक्षा...

पुरा पढ्नुहोस
स्कुल हिँडेका बालकको बसको ठक्करबाट मृत्यु,

पृथ्वी राजमार्गस्थित धादिङको गजुरीमा आज बिहान यात्रुबहाक बसले ठक्कर दिँदा स्कुल जाँदै गरेका एक बालकको घटनास्थलमै मृत्यु भएको छ। गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने ६ वर्षका विद्यार्थी विजय परियारलाई बाटो काट्ने क्रममा...

पुरा पढ्नुहोस
पूर्वआइजीपी खनाल एमालेमा प्रवेश

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ९आइजीपी० सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन्। नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाश पाएका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन्। कार्यक्रममा महासचिव शंकर...

पुरा पढ्नुहोस
विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिने/नलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । सरकारले चुनावमा...

पुरा पढ्नुहोस
सिट बाँडफाँट गर्न कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्दैछ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले...

पुरा पढ्नुहोस
आज वीर अस्पताल परिसरका औषधि पसलमा डोजर चल्ने

काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो। कामपा प्रहरीले बुधबार दिउँसो २४...

पुरा पढ्नुहोस