ताजा समाचार
निर्वाचन आयोगले आर्थिक वर्ष २०७९र८० मा समावेश बाहेकका योजना र कार्यक्रमको विवरण २४ घण्टाभित्र बुझाउन अर्थ सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावित पार्नेगरी...
पुरा पढ्नुहोसनागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको घोर उल्लंघन गरेको भन्दै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले चरणवद्ध आन्दोलन घोषणा गरेको छ । जसपा मधेस प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादवले भोलिदेखि सोज १७...
पुरा पढ्नुहोसप्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुग्नुभएको छ । पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको ‘राष्ट्रिय प्रचार भेला’लाई सम्बोधन गर्न ओली त्यता जानुभएको हो । आगामी...
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिन प्रस्ताव गरेको छ । बिहीबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष लिङ्देनले मिश्र पार्टी प्रवेश गर्न तयार भएको भन्दै...
पुरा पढ्नुहोसप्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ । डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
पुरा पढ्नुहोसनेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्कन सुझाव दिएका छन् । पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले पूर्व राष्ट्रपतिले राजनीति गर्नु हुदैन भन्ने कुनै कानुनी ब्यवस्था नभएको भन्दै राजनीतिबाट उनीहरु...
पुरा पढ्नुहोसदार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । दार्चुलाको गोगनपानीमा बिहीबार साँझ म १ ज २३३ नम्बरको जीप पल्टिँदा अपि हिमाल गाउँपालिका९६ का दिनेशसिंह धामीको ज्यान गएको...
पुरा पढ्नुहोसरुपन्देही । नेपाली लोक सांगीतिक क्षेत्रमा सयौं भिडियोमा अभिनय गरेका राजु महोत्राले गयराती आत्महत्या गरेको पाइएको छ । विगत लामो समय देखी लोक दोहोरी क्षेत्रमा आवद्ध रही मोफसलमै वसेर पनि आफ्नो अभिनय क्षेत्रलाई लाखौ श्रोता...
पुरा पढ्नुहोसमकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ । काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको मकवानपुरका एसपी वामदेव गौतमले रातोपाटीलाई बताए । दुर्घटनामा परेर ६ जनाको...
पुरा पढ्नुहोसकाठमाडौं विश्व विद्यालयमा मेकानिकल इन्जनियरिङ पढ्ने विद्यार्थीहरूले १ लिटर पेट्रोलबाट १५० किलोमिटर भन्दा बढी दुरी चल्न सक्ने गाडी बनाएका छन् । मेकानिकल इन्जिनियर ब्याचलर चौथो वर्षमा पढ्ने ८ जना र तेस्रो वर्षमा अध्ययनरत १...
पुरा पढ्नुहोस