ताजा समाचार

बागलुङमा ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान

३१ भदौ, बागलुङ । नेपालमा पछिल्लो समय महामारीको रुपमा फैलन थालेको डेङ्गु रोग रोकथामा लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ । डेङ्गुको सङ्क्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको...

पुरा पढ्नुहोस
अबको १० वर्षपछि नेपालमा नर्सको अभाव हुने संकेत अहिलेसम्म २७ हजारभन्दा बढी नर्स विदेशमा

नेपालमा अबको केही वर्षमा नर्सको अभाव हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । नेपाल सरकारको नीति र राष्ट्रिय चिकित्सा शिक्षा आयोगका कारण हाल नर्सको उत्पादन ह्वात्तै घटेको छ । जसले गर्दा अबको एक...

पुरा पढ्नुहोस
अमेरिकी वायुसेनाको विमान भोलिसम्म काठमाडौं विमानस्थलमा

अमेरिकी वायुसेनाको एउटा चार्टर विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । १३ जना चालक दलका सदस्यसहितको उक्त विमान बिहान साढे ११ बजे काठमाडौं आइपुगेको हो । नेपालमा तालिममा सहभागी अमेरिकी सैन्य टोलीको...

पुरा पढ्नुहोस
पहिरोका कारण सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अवरुद्ध

३० भदौ, पाल्पा । निरन्तरको वर्षासँगै पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । वर्षासँगै तिनाउ गाउँपालिकास्थित पौठेडाडाँमा ढुंगासहित र रम्भा ३ सेरामा लेदोसहितको पहिरोले आवागमन बन्द भएको प्रहरीले...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको अन्तिम बैठक सर्यो

तिनिधिसभाको बैठक सारिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजे बस्ने गरि सारिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक...

पुरा पढ्नुहोस
हामी पनि म्यादी प्रहरी बन्ने ! १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना आजदेखि

मङ्सिरमा हुने प्रदेश र केन्द्रीय चुनावको सुरक्षार्थ आवश्यक म्यादी प्रहरीको लागि १ लाख १५ हजार जनाको लागि भर्ना आजदेखि खुलेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना...

पुरा पढ्नुहोस
सावधान ! तपाईंलाई कन्सल्टेन्सीले वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिइरहेको त छैन ?

वैदेशिक रोजगार विभागले मंगलबार चावहिलमा रहेको एसबीई कन्सल्टेन्सी प्रालिका सञ्चालक विष्णु शर्मालाई पक्राउ गर्‍यो । उनले क्रोएसिया, क्यानडा लगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै प्रतिव्यक्ति ९ लाखदेखि १२ लाख रूपैयाँ लिएका थिए । सोही...

पुरा पढ्नुहोस
नगर प्रमुखको पारिश्रमिकबाट १४९ जनालाई छात्रवृत्ति

बुटवल । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले आफ्नो सेवा सुविधा वापत पाउने रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । ५८ औं राष्ट्रिय बाल दिवसकोे अवसरमा बुधबार नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा...

पुरा पढ्नुहोस
‘सरकारले डेंगु नियन्त्रण गर्न सकेन’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले उक्त धारणा राखेका हुन् । डेंगुका कारण मृतक संख्या...

पुरा पढ्नुहोस
काठमाडौं–२ मा माधव नेपालले हापे, माओवादीको च्याँखे दाउ !

अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौ निर्वाचन क्षेत्र नम्बर २ मा जितेका माधव नेपाल यो पटक एमालेमा छैनन् । नेता नेपाल ५ वर्षको अवधिमा एमालेमा नभएका मात्रै होइनन्, २०७४ को पार्टी र त्यसबेलाको समीकरणभन्दा भिन्न समीकरणबाट...

पुरा पढ्नुहोस