वैज्ञानिक समाजवादी युवा लिगको संयोजकमा विगुल र विधार्थी संगठनको संयोजकमा दिपेश

वैज्ञानिक समाजवादी युवा लिग र वैज्ञानिक समाजवादी विधार्थी संगठनको संयुक्त प्रथम जिल्ला भेला बुटवलमा सम्पन्न भएको छ।दीपेस राज कडेलको संयोकत्तवमा वैज्ञानिक समाजवदी विधार्थी संगठनका केन्द्रीय संयोजक कमरेड राजेस्वरी सुवेदी लगायातको उपस्थितिमा महत्त्वपूर्ण निर्णय सहित भेला सम्पन्न भयो । वैज्ञानिक समाजवादी युवा लिगमा कमरेड वि गुलको नेतृत्वमा जम्मा १९ जना र वैज्ञानिक समाजवादी विधार्थी संगठनमा कमरेड दीपेस राज कडेल को नेतृत्वमा ३७ जनाको कमिटी निर्माण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation