ताजा समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि उनको यो कदम संविधानको प्रावधान विपरीत भएको भन्दै आलोचना भइरहेको छ। राष्ट्रपतिको यो कदममा मुद्दा लाग्ने तर्क पनि कतिपयले गरेका छन्। संसदबाट पारित गरी पठाएको विधेयक...
पुरा पढ्नुहोसकाठमाडौंको गोठाटारमा असोज ३ मा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदलाई अज्ञात समूहले गोली प्रहार गरे । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा उनको गार्मेन्ट छ । कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा।६ च...
पुरा पढ्नुहोसदसैंका लागि ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको छ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीका अनुसार दसैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको हो । दसैं आउन एक साता...
पुरा पढ्नुहोसरुपन्देहीका १६ स्थानीय तहमा उम्मेदवारी दिएका पाँच हजार उम्मेदवार मध्ये ३६ जनाले मात्रै चुनावी खर्च विवरण पेश गरेका छन्। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र...
पुरा पढ्नुहोस४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले गत बिहीबार दर्ता गरेको निवेदन...
पुरा पढ्नुहोसआगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न तीन दर्जन गैरसरकारी संस्थाले अनुमति पाएका छन् । निर्वाचन आयोगले ३६ वटा संस्थालाई चुनाव पर्यवेक्षणको अनुमति दिएको छ । जसमध्ये दुई वटा अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोसपूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सिमरा प्रस्थान गर्नुभएको छ । आज बिहान यति एयरको एनवाईटी–५३१ विमानमार्फत उहाँ काठमाडौंबाट सिमरा प्रस्थान गर्नुभएको हो । उहाँ उड्नुभएको केहीबेरमै नेपाली काङग्रेसकी नेतृ डाक्टर आरजु...
पुरा पढ्नुहोसकाठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा सोमबार मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भयो । मोटरसाइकलमा आएका ३ जना युवाले सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली हानेर भागेका हुन् । उपचारको क्रममा...
पुरा पढ्नुहोसप्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहानदेखि बसेको बैठक सकेर नेताहरु लाखापाखा लागेका छन् । उक्त बैठकमा नेपाली काङ्ग्रेसबाट नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्काको उपस्थिति थियो । त्यसैगरी,नेकपा...
पुरा पढ्नुहोसटुकुचाको भूमिगत सुरूङ राणाकालमै निर्मित पुरातात्विक सम्पदा भए पनि त्यसमाथिको जग्गा कसैले अतिक्रमण गर्न नपाउने र उनीहरूलाई त्यहाँबाट हटाउनुपर्ने जिकिर धेरैले गरिरहेका छन्। कतिले त जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको हात्तीसार क्षेत्रमा बसोबास गर्नेहरूलाई अनधिकृत रूपमा...
पुरा पढ्नुहोस









