ताजा समाचार

कोरोना अपडेट १ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

देशभर थप १ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ७४६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११२ तथा एन्टिजेन विधिबाट ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

पुरा पढ्नुहोस
युवालाई सधैं झोलेमात्र बनाइराख्ने हो नेताज्यू?

संघीय संसद र प्रदेश सभाको निर्वाचन आउन अब लगभग साढे २ महिनामात्र बाँकी छ, मंसिर ४ गतेका लागि तय भएको निर्वाचनमा विजयी हुन सबैजसो राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू जोडतोडले कस्सिएका छन्। स्वतन्त्र उम्मेदवारहरूले आफ्नो...

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा नर्भिक अस्पतालमा

प्रधानमन्त्री शेरबहादुर देउवा थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जानुभएको छ । उहाँ आज बिहान त्यहाँ उपचाररत धनगढीका एक जना बिरामीको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ जानुभएको बताइन्छ । लामो समयदेखि मृगौला रोगबाट पीडित धनगढीका नरबहादुर बलायरलाई भेट्न...

पुरा पढ्नुहोस
दार्चुलामा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५ पुग्यो

दार्चुलामा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। शुक्रबार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले घर बगाउँदा महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको...

पुरा पढ्नुहोस
दार्चुलामा बाढी पहिरोः दुईको मृत्यु, दुई दर्जन बढी घरमा क्षति ५ जना बेपत्ता

दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाले नौगाड गाउँपालिका– १ सल्ला भन्ने ठाउँमा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्ना र सोही ठाउँकी मोती ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा...

पुरा पढ्नुहोस
आत्महत्याको जोखिम भएका व्यक्तिलाई कसरी सम्हाल्ने ?

सपना नाम परिवर्तन) ले १० वर्षको उमेरमा नै आत्महत्याको प्रयास गरिन् । यद्यपि परिवारले उनलाई बचाए । रिसको आवेगमा आएर उनले त्यस्तो गरेकी थिइन् । उनी २२ वर्ष पुग्दा सडक दुर्घटनामा परिवारका दुई जना...

पुरा पढ्नुहोस
मंसिर ४ अघि ७५३ वटै स्थानीय तहमा नमुना मतदान गराउँदै आयोग, नमुना मतपत्र जिल्ला–जिल्लामा समानुपातिकतर्फका लागि ४ करोड मतपत्र छपाईको काम सुरु

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अघि निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । त्यसका लागि आयोगले नमुना मतपत्र समेत छापिसकेको छ । समानुपातिक निर्वाचन प्रणालीका...

पुरा पढ्नुहोस
निर्वाचन आयोगद्वारा चुनावी कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी कार्यक्रम स्वीकृत गरेको हो । जसअनुसार असोज २३ गते उम्मेद्वारी...

पुरा पढ्नुहोस
चक्रपाणी खनाल (बलदेव) कपिलवस्तु क्षेत्र न. १ बाटै उठ्ने, हल्लाका पाछी नलाग्न आग्रह

आगामि मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाका उमेद्वार छनोटकालागि दलहरुले सिफरीस गरिरहेका छन् । यसै क्रममा कपिलवस्तु क्षेत्र न.१ मा सिफारिस हुनुभएका चक्रपाणी खनाल (बलदेव) लाई अर्घाखाँचीले पनि प्रतिनिधिसभाका लागि सिफारिस गरेको...

पुरा पढ्नुहोस
‘५ दलसँग कुरा मिलेन, एमालेसँग चुनावी गठबन्धन हुन्छ’

पाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई समेत समेट्ने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रयास असफल भएको छ । सरकारले नागरिकता विधेयक संसदबाट पास गर्ने र लोसपालाई समेत गठबन्धनमा ल्याउने प्रधानमन्त्री...

पुरा पढ्नुहोस