ताजा समाचार

काठमाडौं मेयर रेसमा को अगाडि–को पछाडि

काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार लौरो चिन्ह लिएर मेयर पदमा उठेका बालेन साहले २१३ मतका साथ अग्रता लिएका छन् ।   त्यसैगरी, एमाले उम्मेदवार केशव स्थापितले १५९ मत ल्याएका छन् भने काँग्रेसकी सिर्जना सिंहले १४८ मत...

पुरा पढ्नुहोस
रोल्पामासमेत काँग्रेसको अग्रता

रोल्पाको गँगादेव गाउँपालिका–१ मा नेपाली काँग्रेसका उम्मेदवारहरुको प्यानल विजयी भएको छ । योसँगै काँग्रेसले रोल्पामासमेत विजयी सुरुवात गरेको हो ।   नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार अमृतबहादुर ओलीले ३ सय ८५ मत ल्याउँदा एमालेले २ सय ४०...

पुरा पढ्नुहोस
घोराहीको मतगणना सुरु, तुलसीपुरमा उम्मेद्वारको निधनपछि मतगणना जेठ ३ गतेदेखि

घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।   घोराही महानगरपालिकाका वडा नं. १४ र १९ बाट मतगणना सुरु गरिएको हो । उपमहानगरमा...

पुरा पढ्नुहोस
रुपन्देहीको रोहिणी गाँउपालिकामा राप्रपाको अग्रता, पछ्याउँदै जसपा

रुपन्देहीको रोहिणी गाउँपालिकाको प्रारम्भिक मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिले सम्म २ सय मतगणना भएको छ ।   वडा नम्बर १ बाट सुरु भएको मतगणना अनुसार अध्यक्ष...

पुरा पढ्नुहोस
बुटवलमा कांग्रेस अग्रस्थानमा – पछ्याउँदै राप्रपा, एमाले तेस्रोमा

रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसले निरन्तर अग्रता लिएको छ । वार्ड नं।१ को ९ सय मत गणना हुँदा कांग्रेसका उम्मेद्वार खेलराज पाण्डेले ४ सय २२ मत प्राप्त गरेका छन् । राप्रपाका तर्फबाट प्रमखुका...

पुरा पढ्नुहोस
रोल्पामा सबैलाई उछिन्दै माओवादी उम्मेद्वारहरु विजयी

रोल्पा नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार खुमबहादुर थापा विजयी भएका छन् । थापाले ९ सय ८७ मत पाउँदा नेपाली काँग्रेसका उम्मेदवारले ३७० र एमालेले ४३ मत पाएका हुन् ।   यस्तै सुनिलस्मृति गाउँपालिका–१ मा पनि...

पुरा पढ्नुहोस
थवाङ–५ मा विप्लव, कांग्रेस र एमालेको गठबन्धनलाई हराउँदै माओवादी विजयी

माओवादी जनयुद्धको आधार क्षेत्रका रुपमा रहेको रोल्पा थवाङ गाउँपालिकामा नेकपा माओवादीले जितको खाता खोलेको छ । गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीका वडाध्यक्ष उम्मेदवार गोबर्धन घर्ति मगर प्यानलसहित विजयी भएका छन् ।   यस नगरपालिकामा नेपाली कांग्रेस,...

पुरा पढ्नुहोस
संन्धिखर्क नगरपालिकामा एमालेको सूरुवाती अग्रता

अर्घाखाची जिल्लाको संन्धिखर्क नगरपालिकाको प्रारम्भिक मत गणनामा नेकपा एमालेको  छ। नगरपालिकाको वडा नं १ मा गरिएको मत गणनाको पछिल्लो ५ सय मत गणनाको परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारले २६१ मत पाएका छन भने गठबन्धन समर्थीत...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकामा एमालेको अग्रता

रुपन्देहीको सैनामैना नगरपालिकामा जारी मतगणनामा एमालेको अग्रता कायमै छ । तर, प्रमुखमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यहाँको ५०० मत गन्दा एमालेका प्रमुख पदका उमेदवार चित्रबहादुर कार्कीले २१९ मतसहित अग्रता लिनुभएको छ...

पुरा पढ्नुहोस
के–के हुन् त मतदान–स्थलमा कानुनले निषेध गरेका सामाग्रीहरु

भोलि हुने निर्वाचनमा मतदाताले मोबाइल बोकेर मतदानस्थलमा प्रवेश गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदान गर्न जाँदा मोबाइल र क्यामेरा बोक्न रोक लगाएको छ ।   निर्वाचन आचारसंहिता २०७८ को दफा १८ (क) बमोजिम मतदानस्थल...

पुरा पढ्नुहोस