ताजा समाचार

प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिन आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै समितिले १० दिन भित्र कार्यालय समयमा उजुरी दिन आव्हान गरको हो । समितिले उजुरीकर्ताले आफ्नो...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उनी केहीबेरअघि अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् । उनलाई उपप्रधानमन्त्री प्रकाशमानसिंहसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरे ।   प्रधानमन्त्री ओलीका...

पुरा पढ्नुहोस
हेली एम्बुलेन्सका लागि आमरण अनसन

३ असोज, काठमाडौं । तेह्रथुमका ४२ वर्षीय दीपक सिलवाल २ हप्तादेखि रत्नपार्क शान्तिवाटिकामा अनसन बसिरहेका छन् । उनको एउटौ माग छ, ग्रामीण क्षेत्रका सुत्केरी महिला ता विपद्मा परेकाहरुको सहज उद्धारका लागि २ वटा हेली...

पुरा पढ्नुहोस
संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना पक्राउ

३ असोज, काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पार्दै गुलसनको विश्व कीर्तिमान

३ असोज, काठमाडौं । नेपालका युवा अलराउण्डर गुलसन झाले दुई लेजेन्ड्स खेलाडी क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पार्दै विश्व कीर्तिमान बनाएका छन् । आईसीसी विश्वकप लिग–२ मा गुलसनले ओमानविरुद्ध पाँच विकेट लिनुको साथै ५०...

पुरा पढ्नुहोस
यसरी मनाइँदै छ लुम्बिनीमा संविधान दिवस

दाङ । लुम्बिनी प्रदेशमा संविधान दिवसको अवसरमा प्रभातफेरी निकालिएको छ । प्रदेश राजधानी परिसरको मुलगेटबाट सुरु भएको प्रभातफेरीले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रको परिक्रमा गरेको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर,...

पुरा पढ्नुहोस
सैनिकमञ्चमा मनाइयो संविधान दिवस

३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा आज विशेष समारोह आयोजना गरिएको छ । संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् । साथै संविधान दिवस मूल समारोह...

पुरा पढ्नुहोस
नेपाल घुम्न आए अपाङ्‍गता भएका १२ सहित ९६ इजरायली, विमानस्थलमा स्वागत

२ असोज, काठमाडौं । अपाङ्‍गता भएका १२ सहित ९६ इजरायली पर्यटक नेपाल भ्रमणमा आएका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपालस्थित इजरायली दूतावासको समन्यवमा नेपाल आएको टोलीलाई मंगलबार राति इजरायली राजदूत...

पुरा पढ्नुहोस
रास्वपामा सभापतिको पापको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा छ ः गगन थापा

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा कांग्रेसले भनेकै कुरा संसदीय छानबिन समितिले पुष्टि गरेको बताएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले संसदीय छानबिन समिति गठनको माग गर्दा कांग्रेसले...

पुरा पढ्नुहोस
भोलिदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क

२ असोज, काठमाडौं । भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान...

पुरा पढ्नुहोस