ताजा समाचार
लुम्बिनी । हाल लुम्बिनी विकास कोषको उपाध्यक्ष एवं माननीय सांसद ल्हारक्याल लामाले एउटा सार्वजनिक कार्यक्रममा बोल्दै भन्नुभएको थियो । ‘मलाई धेरै पटक हिन्दुविरुद्ध लड्नलाई हामी मिलेर जानुपर्छ भन्ने प्रस्ताव आएको थियो । पाँचतारे होटलमा...
पुरा पढ्नुहोसअर्घाखाँची शीतगंगा नगरपालिका–१२ हिलेखोलामा छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ६५ वर्षका...
पुरा पढ्नुहोस२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बुधबार बैठकले असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको ठहर गरेको छ...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई भव्य रुपमा मनाउने भएको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले संविधान दिवस मनाउने भएको हो । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको...
पुरा पढ्नुहोसकाठमाडौं । मुलुककै ठूलो चेन सुपर मार्केट भाटभटेनीको २९ औं शाखा चितवनमा स्थापना हुने भएको छ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङले २९औँ स्टोर चितवनको टाँडीस्थित शान्ति चोकमा सञ्चालनमा ल्याउन लागिएको...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान...
पुरा पढ्नुहोस२५ भदौ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त...
पुरा पढ्नुहोससैनामैना । एकिकृत अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको प्रथम जिल्ला परिषद यहि भाद्र २९ गते भैरहवामा हुने संगठन रुपन्देहीले जनाएको छ । नेकपा (माओवादी केन्द्र) निकट शिक्षकहरुको संगठनले २९ गते प्रथम जिल्ला परिषद भैरहवाको नमुना...
पुरा पढ्नुहोस२५ भदौ, काठमाडौं । लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो । नेपाली टोली आजै...
पुरा पढ्नुहोसविराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उनी आमरण अनशन लागेका हुन् । उनले गत आइतबार...
पुरा पढ्नुहोस