ताजा समाचार

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा कानुन कार्यान्वयनमा अर्धन्यायिक निकायको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

सैनामैना । बुटवलको तिलोत्तमा नगरपालिकाको जानकीनगरमा कानुन कार्यान्वयनमा अर्धन्यायिक निकायको भूमिकाबारे प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालसँग कानुनका विद्यार्थीहरुले अन्तरक्रिया गरेका छन् । विद्यार्थीसँग अन्तरक्रिया गर्दै प्रजिअ अर्यालले जिल्ला प्रशासन कार्यालयले कानुन कार्यान्वयनको लागि स्थानिय सरकारी...

पुरा पढ्नुहोस
बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु

बुटवल। बागलुङ दुर्घटनामा मृत्यु हुने महिलाको शव पहिचान भएको छ । उक्त शव पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको रहेको प्रहरीले पुष्टि गरेको हो । दुर्घटना स्थलमा उनको परिचयपत्र समेत भेटिएको थियो ।...

पुरा पढ्नुहोस
बिते नेपालसँग नजिक रहेका भारतीय कम्युनिस्ट नेता येचुरी

२७ भदौ, काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सिताराम यचुरीको बिहीबार निधन भएको छ । भारतीय अखबार हिन्दुका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय यचुरी केही समयदेखि उपचारमा थिए । अत्यधिक ज्वरो...

पुरा पढ्नुहोस
उपसभामुख हटाउने कांग्रेस एमाले कदमको प्रतिकार गर्छौं ः रास्वपा

२७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामगर हटाउने सत्तारुढ दलहरुको तयारीको प्रतिकार गर्ने चेतावनी दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरेर उपसभामुख हटाउने कार्यको प्रतिकार गर्ने बताएको हो...

पुरा पढ्नुहोस
नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी ः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी रहेको बताएका छन् । बिहीबार सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनको बैठकमा...

पुरा पढ्नुहोस
तिलोत्तमामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । तिलोत्तमा १५ कोटिहवास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री रोहिणी गाउँपालिका ६ औरहवा बस्ने ४० वर्षीया सुभावती हरिजनको मृत्यु...

पुरा पढ्नुहोस
नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु

काठमाडौं । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरू गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारी कतार पठाइएको छ । बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा...

पुरा पढ्नुहोस
३१ भदौमा प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्ने तालिका तय...

पुरा पढ्नुहोस
निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्क

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज सी चेक सम्पन्न गरेर २ महिनापछि फर्किएको छ । निगमको वाइड बडी जहाज नियमित सी चेक मर्मत सम्पन्न गरेर विहिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

पुरा पढ्नुहोस
बुटवल–गोरुसिङ्गे सडक वन्यजन्तुमैत्री बनाइँदै

२७ भदौ, बुटवल । दुई लेनबाट चार लेनमा स्तरोन्नति हुन लागेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड वन्यजन्तुमैत्री बनाइने भएको छ । यो सडक विस्तार योजना अन्तर्गत पहिलो चरणमा बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड चार लेन बनाउन...

पुरा पढ्नुहोस