ताजा समाचार
उज्यालो पोष्ट, सैनामैना । बुटवल । रुपन्देहीको तिलोत्तमाको एक फर्निचरमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका–१३ पथरडाँडामा रहेको फर्निचर उद्योगमा केही बेर अघि आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । आगो...
पुरा पढ्नुहोसकाठमाण्डौ । राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो । आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि मंसिर ९ गतेसम्म...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा एक किशोरी आफ्नै घरभित्र मृत फेला गरेकी छन्। सैनामैना वडा नं ७ स्थित आफ्नै घरमा २० बर्षीय ईशा थारु झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। विहान करिब ६ बजे...
पुरा पढ्नुहोसपेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध विद्यार्थीले बुटवलमा चक्काजाम गरेका छन्। बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले बिहीबार बिहानै बुटवलमा चक्काजाम गरेका हुन्। यसअघि...
पुरा पढ्नुहोसकाठमाडौं । कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ । कानुन व्यवसायीहरुले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले रोकेको थियो...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । नेपाल आयल निगमले पेट्रोल, डिजल, ग्यास र हवाई इन्धन सबैमा मूल्यवृद्धि गरेको छ। मुल्यवृद्धिको चर्को विरोध भइरहेकै बेला निगमले एक महिनाभित्र दोस्रोपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो। आयल निगम घाटामा रहेको भन्दै निगमले...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष ‘प्रचण्ड’ले आज...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । व्यवसायिक पत्रकारको सगंठन समाजवादी प्रेस सगंठन नेपाल कपिलवस्तुमा नयाँ नेतृत्व चयन भएको छ । मगंलवार दिउँसो कपिलवस्तुको ४ नम्बर जितपुरमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको वैठकले समाजवादी प्रेस...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बुधबार बस्दैछ । एमालेले महाधिवेशन मंसिर १०–१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेको छ । स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१...
पुरा पढ्नुहोसकाठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ । छठ पर्वको मुख्य दिन आज सरकारले सार्वजनिक विदा...
पुरा पढ्नुहोस