ताजा समाचार

राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क...

पुरा पढ्नुहोस
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा विभाजन, नेकपा (क्रान्तिकारी) पार्टी गठन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट विभाजन भई नेपाल कम्युनिष्ट पार्टीफुट्यो विप्लव नेतत्वको नेकपा, (क्रान्तिकारी) पार्टी गठन घोषणा गरिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत कात्तिक २६ र २७...

पुरा पढ्नुहोस
महाधिवेशन र सम्मेलनले चुनावी माहोल बन्दै : प्रचण्ड

उज्यालो पोष्ट, सैनामैना । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश यतिबेला चुनावी माहोलमा रहेको भन्दै कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । दलहरूका महाधिवेशन र सम्मेलनहरूलाई आउने चुनावको तयारी रुपमा व्याख्या...

पुरा पढ्नुहोस
उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत, भूसाल पराजित

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् । त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२...

पुरा पढ्नुहोस
एमाले अध्यक्षमा ओली निवार्चित रावल सोरसयबढी मतान्तरले पराजित

उज्यालो पोष्ट, सैनामैना । नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ८ सय ८ मत मत पाउनुभएको...

पुरा पढ्नुहोस
अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने : रावल

काठमाडौं । नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन्। अध्यक्ष पदमा उम्मेदवारी दिएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतस् पार्टी कमिटी बाहिर हुने...

पुरा पढ्नुहोस
एमालेको मतदान सकियो, तीन घन्टाभित्र परिणाम आउने

उज्यालो पोष्ट, सैनामैना । नेकपा (एमाले) को दसौं महाधिवेशनबाट नयाँ नेतृत्व छान्न मतदान सकिएको छ। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत...

पुरा पढ्नुहोस
एमालेको नेतृत्व चयन गर्न मतदान सुरू

उज्यालो पोष्ट, सैनामैना । चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनको चुनावका लागि मंगलबार बिहान ४ बजेपछि मतदान सुरु भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पहिलोपटक मतदान गरेर मतदानको सुरूआत गरेका हुन्। त्यसपछि अरु एमाले महाधिवेशन...

पुरा पढ्नुहोस
शाेकसभाकाे लागि प्रचण्ड आज रुपन्देही आउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मङ्सिर १४ गते मंगलबार शाेकसभाकाे लागी बुटवल आउने भएका छ्न। नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला इन्चार्ज स्वर्गीय राम प्रसाद बन्जाडे (टंकमणि) को ७ औं पुर्णतिथि...

पुरा पढ्नुहोस
एमाले अध्यक्षका लागि ओली र रावलबीच प्रतिस्पर्धा

उज्यालो पोस्ट, सैनामैना । चितवन । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ । सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न...

पुरा पढ्नुहोस