ताजा समाचार
विराटनगर, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । श्रमाधान रोजगार मेलालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले...
पुरा पढ्नुहोसबुटवल । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसा प्रक्रिया अघि बढेको छ । त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ। विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी...
पुरा पढ्नुहोससैनामैना । सैनामैना नगरपालिकामा विवाद निरुपण तथा मेलमिलाप सम्बन्धी दुईदिने अभिमुखीकरण (तालिम) सप्पन्न भएको छ । सैनामैना नगरपालिकाको आयोजनामा वडा स्तरमै आउने समान्य प्रकृतिका विवाद निरुपण तथा मेलमिलापका लागि नगरपालिकाका जनप्रतिनिधिका लागि न्यायिक समितिले...
पुरा पढ्नुहोससैनामैना । तिनाउ पश्चिम वितरक संघले प्रथम साधारण सभा तथा अधिवेशन बुधवार सम्पन्न गरेको छ । सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल वितरक महासंघका केन्द्रिय सदस्य इश्वर सुवेदी,...
पुरा पढ्नुहोसकाठमाडौं । यही जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता अनिश्चित भएको छ । उच्च अदालतले सफाइ दिइसकेकोअवस्थामा अमेरिकाले विश्वक खेल्नका लागि त्यसतर्फ जान भिसा नदिएपछि सन्दीप समस्यामा परेका छन् ।...
पुरा पढ्नुहोस१६ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । बुधबार पोस्ट बजेट अन्तर्क्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर...
पुरा पढ्नुहोसआगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो...
पुरा पढ्नुहोससरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि वितरणमुखी कार्यक्रमसहित १८ खर्ब ६० अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा यो बजेट प्रस्तुत गरेका हुन्। पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर...
पुरा पढ्नुहोसलुम्विनी। अर्थमन्त्री वर्षमान पुनले नेपालमा विवाह गर्न तथा विवाहित जोडीलाई हनिमुन मनाउनदेखि बच्चा जन्माउन नेपाल रोज्ने कार्यक्रम ल्याएका छन् । मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१÷८२ को बजेटमा मन्त्री पुनले रामजानकी विवाह भएको जनकपुरलाई विवाह गन्तव्य...
पुरा पढ्नुहोसकाठमाडौँ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ । उहाँले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो...
पुरा पढ्नुहोस









