ताजा समाचार
२३ जेठ, काठमाडौं । चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । आगो निभाउने क्रममा एकै परिवारका ४ सदस्य पनि घाइते भएका छन् । प्रहरीकाअनुसार घटना मंगलबार रातिको हो । घरायसी विषयमा...
पुरा पढ्नुहोसटिका खरेल सैनामैना, जेष्ठ २३ । खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाममा जनताको पैसा बैङ्कमा अनायसै रहिरहेको लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले बताउनु भएको छ । आज बिश्व बतावरण दिवसको अवसरमा शहरी...
पुरा पढ्नुहोसदेवदह । विश्व वातावरण दिवसको अवसरमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले वृक्षारोपण गरेको छ । बुधबार सुनवल नगरपालिका वडा नं ७ का वडाअध्यक्ष नारायणप्रसाद आचार्यको उपस्थितिमा फ्याक्ट्री कम्पाउन्डमा वृक्षारोपण गरिएको कम्पनीका प्रबन्धक जीवन निरौलाले जानकारी...
पुरा पढ्नुहोसपोखरा, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ...
पुरा पढ्नुहोसरौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव बरामद भएको छ। राजपुर–१ पिपरा भगवानपुरको पूर्वपट्टि ईद्रीस गेट छेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या...
पुरा पढ्नुहोससङ्खुवासभा, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभएको छ । अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज यहाँ सम्बोधन...
पुरा पढ्नुहोसकाठमाडौँ । दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०ः३० बजे भूकम्प गएको हो। भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने खुल्न...
पुरा पढ्नुहोसबुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशन भोलि बुधबारदेखि भैरहवामा हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले प्रचार समितिले मँगलबार तिलोत्तमामा...
पुरा पढ्नुहोसकाठमाडौं । आगामी अक्टोबरमा हुने महिला साफ च्याम्पियनसिपको आयोजनाको जिम्मा नेपालले पाएको छ। दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले प्रतियोगिता नेपालमा हुने जानकारी दिएको हो। सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले महिला साफ च्याम्पियनसिपको आयोजनाको...
पुरा पढ्नुहोसबुटवल । छुवाछुत उन्मुलन दिवसको अवसरमा बुटवलमा सामाजिक अभियानकर्मी पण्डित भिमकान्त पन्त सम्मानित भएका छन् । माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा रुपन्देहीले सोमबार दोसल्ला ओढाएर सम्मान गरेको हो । तिलोत्तमा निवासी पन्तले लामो...
पुरा पढ्नुहोस









