ताजा समाचार
सैनामैना, मङ्सिर २८ । गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन–५ पिपरीचापाको आयोजनामा हुन लागेको “प्रथम पिपरीचापा महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०८२” को आज भब्य कार्यक्रमको बिच उद्घघाटन हुने भएको छ । शुक्रवार पत्रकार सम्मेलन मार्फत...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० सालझण्डीमा रहेको पशुपति माध्यमिक विद्यालयको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ । प्राविधिक शिक्षा आजको आवश्यकता, सिप सिकौ दक्ष नागरिक बनौं नाराका साथ...
पुरा पढ्नुहोसप्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन् । बुधबार धुलिखेलमा आयोजित काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहमा बोल्दै उनले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्न पनि सरकारले विश्वविद्यालयमा प्रधानमन्त्री...
पुरा पढ्नुहोसकपिलवस्तु, कार्तिक २७। राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण भन्ने मूल नाराका साथ ‘प्रथम कपिलवस्तु व्यापार मेला, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी – २०८२’ यही मंसिर ५ गतेदेखि...
पुरा पढ्नुहोसभैरहवा । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदी अधिबक्ता बालकृष्ण न्यौपाने विरुद्ध वाइसीएल नेपाल रुपन्देहीले जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो । वाइसीएल रुपन्देहीका अध्यक्ष गोबिन्द खरेल र सचिब सन्दीप...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल जेनजी आन्दोलनले संसदीय ब्यबस्था असफलताको पुष्टिगरेको एक कार्यक्रमका वक्ताहरूले बताएकाछन । शनिवार नेकपा रुपन्देहीले आयोजना गरेको ‘जेनजि विद्रोह : नयाँ परिस्थिति र निकास’ विषयक अन्तरक्रियाका बक्ताहरुले यसो बताएका हुन । कार्यक्रममा बोल्दै नेकपाका...
पुरा पढ्नुहोसबुटवल, ४ असोज । ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको १९ औं वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष मान बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका...
पुरा पढ्नुहोससैनामैना, असोज ४ । सैनामैना नगरपालिका मुर्गिया स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाकी संचालक समिती सदस्य तथा मुर्गिया सेवाकेन्द्रका संयोजक लिला कुमारी थापाको अध्यक्षता...
पुरा पढ्नुहोससैनामैना, भाद्र ३० गते । रुपन्देहीको सैनामैना नगरपालिकामा मर्यादित महिनावारी व्यवस्थापनको अभियान सुरु गरेको छ । महिनावारी विभेदबाट महिलाले भोग्नु परेका समस्या, शिक्षा, स्वास्थ्य, पोषणबाट वञ्चित हुनु परेको, शारीरिक, मानसिक विकासमा असर परेको अवस्थालाई ध्यानमा...
पुरा पढ्नुहोसलुम्बिनी । श्रीलंकाका पूर्व विदेश मामिला मन्त्री गामिनी लक्ष्मण पिरिसले भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको ऐतिहासिक स्थलहरूको दर्शन तथा अवलोकन गरेका छन् । आइतबार विहान विशेष प्रतिनिधि टोलीसहित लुम्बिनी आएका पूर्व विदेश मामिला...
पुरा पढ्नुहोस









