ताजा समाचार
नेपाल रेडक्रस सोसाईटी र स्वीस रेडक्रसको लागत साझेदारीमा संचालित सहरी पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्धन (सुपर) परियोजना अन्तरगत तातो हावाको लहर (लु) बाट बच्न पूर्व तयारी स्वरुप च्याम्पियनहरुका लागि प्राथमिक उपचार सम्वन्धि दुई...
पुरा पढ्नुहोससैनामैना, भाद्र ६ । सैनामैना ९ र ११ पिपलडाडाका स्थानियहरुले सडक छेउको बस्तिमै फोहर फाल्न नदिने भएका छन् । सैनामैना नगरपालिकाले जथाभावि फोहोर फालेर दुर्गन्ध फैलिँदा बस्न सक्ने अबस्था नरहेको भन्दै सैनामैना बजारबाट फोहर...
पुरा पढ्नुहोससैनामैना, भाद्र ४ । सैनामैना नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सार्बजनिक सम्पत्तिको संरक्षण गर्न नसक्दा नगरपालिकालाइ लिज बापदको लाखौ रकम घाटा लागेको छ । बुटवल गोरुसिङे सडक खण्ड निर्माणको जिम्मा पाएको आशिष निर्माण सेवाले गत...
पुरा पढ्नुहोसरमेश गैरे, सैनामैना, भदौ ३०। सैनामैनाको एक सहकारीले महिलाहरूलाई सहकारी जागरण सिर्जना गर्ने उद्देश्यले तीज गीत प्रतियोगिता गरेको छ । हिन्दु नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा सैनामैना १०, सालझण्डी बजारमा युगल बचत...
पुरा पढ्नुहोससैनामैना, १ भाद्र। तातो हावाको लहर लु प्रतिकार्य योजनासम्बन्धी रुपन्देहीको सैनामैनामा छलफल भएको छ । गर्मीयाममा कसरी तातो हावा (लु) बाट बच्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग छलफल भएको हो । शहरी पुर्ब तयारी तथा...
पुरा पढ्नुहोससाउन ३१ शनिबार सैनामैना । सैनामैना ७ देउवापारमा रहेको देउवापार गाइजले वडा स्तरीय तिज गित प्रतियोगिता सम्पन्न गरेको छ । वडा भित्रका १० वटा समूह तथा संस्थाहरुको प्रस्तुति रहेको प्रतियोगितामा महालक्ष्मी कृषि समुह प्रथम हुन...
पुरा पढ्नुहोससैनामैना नगरपालिका वडा नं. ८ को आयोजनामा वडाभित्रका टोल विकास संस्थाहरुबीच तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम गरिएको छ । सैनामैना ८ रामापुरमा रहेको सतचिन्तन प्रतिष्ठानको सभाहलमा बुधबार भएको दर खाने कार्यक्रममा एक हजार...
पुरा पढ्नुहोससैनामैना, साउन २३ । नेपाल कम्न्युष्ट पार्टी (माओवादी केन्द्र) सैनामैना नगर कमिटीको बैठक आज ग्लोबल पार्टी प्यालेस मुर्गियामा सम्पन्न भएको छ । माओबादी केन्द्रले समसामयिक राजनीति परिस्थिति, आगामी निर्वाचन, जनसम्बन्ध र सैनामैना नगरपालिकाले गरेका काम...
पुरा पढ्नुहोसअनिल पहाडी नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको सैनामैना १ स्थित पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबम धाममा सैनामैना उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आज भण्डारा तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाको वार्षिक...
पुरा पढ्नुहोसआर्थिक बर्ष २०८१/८२ मा सैनामैना नगरपालिका स्थानीय सरकारलाई विकास आयोजनामा काम गर्न कतैबाट अवरोध थिएन। बजेट, जनशक्ति, आवश्यक सामग्री सबै अनुकूल थिए। तर पनि सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ का लागि बिनियोजित बजेट कार्यान्वयन गर्न...
पुरा पढ्नुहोस









