ब्रेकिङ्ग न्युज

नेकपा माओवादी केन्द्र सैनामैनाको १ दिने नगर स्तरिय स्कुलिङ कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नगर स्तरिय स्कुलिङ कार्यक्रम सैनामैनाको वाटर पार्क रिसोर्ट कलौनिमा सम्पन्न भएको छ। माओवादी केन्द्र सैनामैना नगर कमिटिको आयोजनामा १ दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो। सैनामैनाको वाटर पार्क रिसोर्ट...

पुरा पढ्नुहोस
टिकटक प्रतिबन्धबारे प्रधानमन्त्रीको दाबी- समाजलाई जोगाउन सबै दलको सहमति लिएर निर्णय गरेका हौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णय सबै राजनीतिक दलको सहमतिका आधारमा सामाजिक अराजकता नियन्त्रणका लागि गरिएको बताएका छन् । नेपाल संवतको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले लामो छलफल र...

पुरा पढ्नुहोस
वाङ्गला रुपन्देही सम्पर्क समाज, बुटवलको रक्तदान कार्यक्रम सम्पन्न

वाङ्गला रुपन्देही सम्पर्क समाज, बुटवलले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। वार्षिक रूपमा नियमित आयोजना गर्दै आएको आजको रक्तदान कार्यक्रममा ४१ जना रक्तादाताहरुले सहभागिता जनाउनु भएको  कार्यक्रम संयोजक माया बस्नेत कार्किले जानकारी दिनुभयो। रक्त संचार...

पुरा पढ्नुहोस
रूपन्देहीमा १ करोड बढीको माला बरामद, वैधताबारे अनुसन्धान गर्दै प्रहरी

सैनामैना । रूपन्देही एक गोदामबाट ठूलो परिमाणमा फूलका माला बरामद भएको छ। रूपन्देही प्रहरीका अनुसार मायादेवी गाउँपालिका–८ बसडिलवास्थित सिद्धार्थ कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको झन्डै १ करोड बराबरको सयपत्री फूलका माला बरामद गरिएको हो। कोल्ड स्टोरमा...

पुरा पढ्नुहोस
भूकम्पबाट घाइते थप एक जनाको मृत्यु, मृतकको संख्या १५४ पुग्यो

२४ कात्तिक । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट छन् । उनको उपचारका क्रममा कर्णाली प्रदेश...

पुरा पढ्नुहोस
अभिनेत्री दिपाशा बीसीको निधन

काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय...

पुरा पढ्नुहोस
सरकारले ल्यायो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका

२३ कात्तिक, काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।   मन्त्रिपरिषदले निर्णय...

पुरा पढ्नुहोस
भूकम्पपीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुले १ महिनाको पारिश्रमिक दिने

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले जाजरकोट भूकम्पका पीडितका लागि एक महिनाको तलब सहयोग गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा दिने...

पुरा पढ्नुहोस
सन्दीपविरुद्धको मुद्दाको पेसी केशव घिमिरेको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन...

पुरा पढ्नुहोस
विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी

नबिन घिमिरे,२२ कार्तिक रुपन्देहीको कञ्चन गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । कञ्चन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउँपालिकाले शिक्षा...

पुरा पढ्नुहोस