ब्रेकिङ्ग न्युज
सहिद नारायण पोखरेल रामापुर क्याम्पसले शुक्रबार आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सम्मान गरेका छ । अन्तर क्याम्पस जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएका क्याम्पसका विद्यार्थीहरु अमिसा गौतम, प्रशिद्ध भट्टराई र शुक्रराज शर्मालाई क्याम्पस...
पुरा पढ्नुहोसनरेश चौधरी, सैनामैना, असोज १० । रुपन्देहीको सैनामैनामा ४४औं विश्व पर्यटन दिवस मनाईएको छ । सेप्टेम्बर २७ अर्थात् असोज १० गते सैनामैना होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा सो दिवस मनाइएको हो । कार्यक्रममा सैनामैना नगरपालिकाका...
पुरा पढ्नुहोस१० असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो । २०१९...
पुरा पढ्नुहोस‘टुरिजम एण्ड ग्रीन इन्भेस्टमेन्ट’ भन्ने मुल नाराका साथ ४४ औं पर्यटन दिवस लुम्बिनीमा सम्पन्न भएको छ। विश्व पर्यटन दिवसको अवसरमा?लुम्बिनी विकास कोष तथा होटल व्यवसायी संघ, पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला संस्थाले लुम्बिनीमा आगमन भएका विदेशी ...
पुरा पढ्नुहोस९ असोज, काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । माइतीघर मण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा...
पुरा पढ्नुहोसदाङ असोज,९। काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको...
पुरा पढ्नुहोस९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिइरहेका अभियन्ता ईःलाई भेटेकी छन् । मंगलबार बिहान सभागृह पुगेर उनले ईःको स्वास्थ्यबारे चासो राखेकी थिइन् । साथै फुटपाथबाट विस्थापित...
पुरा पढ्नुहोस८ असोज, पोखरा । विरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ । अहिले पनि अस्पताल परिसरमा तनाव छ । असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि...
पुरा पढ्नुहोससैनामैना, असोज ७ । रुपन्देहीको सैनामैना–४ स्थित रन्यौरामा थारु समुदायको मौलिक पर्व वड्का अत्तवारको अवसरमा विविध साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । थारु कल्याणकारी सैनामैना नगर समितिको आयोजनामा कार्यक्रम गरिएको हो...
पुरा पढ्नुहोसकाठमाडौँ । सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग गठनको विषयमा छलफल गर्न प्रमुख दलका नेताहरुको बैठक बसिरहेको छ । रक्षा मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको बैठक बसेको हो । यसअघि शुक्रबार उपप्रधान...
पुरा पढ्नुहोस









