ब्रेकिङ्ग न्युज

कार्यपालिका सदस्य टेकबहादुर बिकद्वारा जन्मदिनमा शैक्षिक सामग्री बितरण

सैनामैना, माघ ८ । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खचिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाईलाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गरेको छ तर केहीमा...

पुरा पढ्नुहोस
सैनामैनाका टेक नारायण रेग्मिले दिए, स्वास्थ्य चौकीलाई जग्गादान

सैनामैना  – रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११का स्थानिय समाजसेवी टेक नारायण रेग्मीले सालझन्डि स्वास्थ्य चौकीलाई जग्गादान गरेका छन् । जग्गा र भवनको अभावमा हाल सर्पदम्स उपचार केन्द्र बनाउने भनी निर्माण गरियको भवनबाट  सेवा...

पुरा पढ्नुहोस
लुम्बिनी क्षेत्र विश्वको ९औं गन्तव्यमा पर्नु खुसिको खवर–उपाध्यक्ष लामा

लुम्विनी । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र न्यूयोर्क टाईम्सले शीर्ष ९औं गन्तव्यभित्र पारेको छ । पत्रिकाले सन् २०२५ का लागि सार्वजनिक गरेका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौं स्थानमा पर्नु खुसिको खवर ...

पुरा पढ्नुहोस
सैनामैनामा माघी महोत्सवको रौनक

सैनामैना पुस २७ । रुपन्देहीको सैनामैनामा थारु माघी खिचडी महोत्सव सञ्चान गरिएको छ । थारु भेषभूषा, संस्कृतिको जर्गेना गर्ने भन्दै थारु कल्याणकारिणी सभा, सैनामैनाले सैनामैना ६ कलौनीमा माघी महोत्सवको आयोजना गरेको हो । थारु कल्याणकारी सभा...

पुरा पढ्नुहोस
प्रेस सेन्टर रुपन्देही जिल्ला अधिबेशन सम्पन्न

रुपन्देही ,पौष २५ गते २०८१। प्रेस सेन्टर नेपाल रुपन्देहीको नयाँ नेतृत्व चयन गरिएको छ । बिहिबार बुटवल स्थित सेन्टरको आफ्नै कार्यालयमा आयोजना गरिएको आठौ अधिवेशनबाट सेन्टरको जिल्ला अध्यक्ष पत्रकार विष्णु पोखरेल चयन भएका हुन्...

पुरा पढ्नुहोस
बुटवलका ईन्टरनेट प्रदायक ४ संस्थामा तालाबन्दी

बुटवल, पौष २४ । नेकपा निकट युवा संगठन नेपालले बुटवलका ४ ईन्टरनेट प्रदायक संस्थामा तालाबन्दी गरेको छ । बुटवलमा कार्यालय रहेका वर्ल्डलिंक, भाईनेट, क्लासिकटेक र डिसहोम फाईवरनेटको कार्यालयमा तालाबन्दी गरिएको हो । गत मंसिर ८...

पुरा पढ्नुहोस
शान्ति प्रक्रियालाई पूर्णता दिन सडक दबाब आवश्यक हुनसक्छः प्रचण्ड

काठमाडौं, २४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई पूरा गराउन सडकमा जाने अवस्था आउनसक्ने बताउनुभएको छ। राज्यद्वारा बेपत्ता यौद्धा राजेन्द्र ढकालको २६ औं स्मरण दिवसको अवसरमा परिवारले आयोजना गरेको ‘शान्ति...

पुरा पढ्नुहोस
सैनामैनामा कुकुर बन्ध्याकरण सूरु

सैनामैना, २४ पुष। सडकमा छाडा कुकुरहरुको संख्या बढ्दै गएपछि सैनामैनामा बन्ध्याकरण गर्न थालिएको छ । सडकमा रहेका छाडा कुकुरका कारण नागरिकहरुले समस्या भोगिरहनुपरेको एवं पछिल्लो समय सडकमा कुकुरको संख्या बढ्दै गएपछि दुर्घटनाको जोखिम समेत बढेकाले...

पुरा पढ्नुहोस
माओवादीकाे पक्षमा जनलहर देखियाे : बराल

पुस २० । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीकाे पक्षमा जनलहर देखिएकाे बताका छन् । माओवादी केन्द्र देवदह नगर कमिटीकाे चाैथाे नगर अधिवेशनमा बाेल्दै नेता बरालले माओवादी २०६४ कै रहेकाे दाबी गरेका...

पुरा पढ्नुहोस
भारतबाट आउने दुधका कारण नेपाली दुध उत्पादक किसान मर्कामा

बुटवल, पुस १९ गते । रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डीका दुग्ध उत्पादक किसानहरुले भारतबाट आउने खुला दुधका कारण किसानहरुले उत्पादन गरेको दुध विक्री नभएको गुनासो गरेका छन । नेपाल भारत खुला सिमाका कारण भारतबाट सस्तो दुध...

पुरा पढ्नुहोस