ब्रेकिङ्ग न्युज
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । ...
पुरा पढ्नुहोसनेकपा एमाले निकट युवा सघ रुपन्देही जिल्ला सदस्य बिक्रम गौतम नेकपा एमाले पार्टी परित्याग गरि नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन । आज सनिबार सैनामैना वडा न:६, निवासी गौतम माओबादी केन्द्रमा प्रबेस गरेका हुन ।...
पुरा पढ्नुहोसशुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना ५० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले वडाअध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि...
पुरा पढ्नुहोस१५ चैत, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बसेको हो । मंगलबार बेलुका बसेको बैठकमा प्रधानमन्त्री...
पुरा पढ्नुहोसकपिलवस्तु शिवराज नगरपालिका ५ बस्ने अजय केवट (झगरु) ले शुभवती केवटलाई अपहरण गरि कुटपिट गरेका छन । जग्गाको विषयलाई लिएर झगरुले शुभवतीलाई अपहरण गरि कुटपिट गरेको खुल्नमा आएको छ । झगरुले शुभवतीलाई अपरहण शैलीमा सुन्दरीडाडको...
पुरा पढ्नुहोसबलात्कारको आरोप लागेका सन्दीप लामिछानेका कानून व्यवसायीहरुले काठमाडौं जिल्ला अदालतमा सोमबारका लागि पेशी तोकिएको मुद्दाको सुनुवाइ सार्न आग्रह गरेका छन् । सन्दीपलाई थुनामा पठाउनुपर्छ भन्ने आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा फेरि त्यो मुद्दाको पेशी...
पुरा पढ्नुहोस१३ चैत, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा सुरुङमार्ग खन्न सुरु गर्नुअघि पूर्व तयारीको काम जारी छ । रुपन्देहीको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरुले काम गरिरहेका छन् । सुरुङमार्ग...
पुरा पढ्नुहोसबुटवल चैत्र १३, धनगढीबाट सुरु भएको राष्ट्रका लागि संगीत अभियात्रा आइतबार बुटवल आइपुगेको छ । आज चैत्र १३ गते बुटवल कालिकानगरको रोज पार्टी प्यालेसमा हुने कार्यक्रमका लागि टोली बुटवल आएको हो । आइतबार बुटवलमा पत्रकार...
पुरा पढ्नुहोसअफठ्यारोमा परेका जनता, राष्ट्र र राष्ट्रियताको मुक्तिका लागि संगीत अभियात्रा सञ्चालन गरिएको छ । राष्ट्रका लागि संगीत अभियात्रा यही चैत्र ४ गते धनगढीबाट शुरु गरिएको हो । रक्तिम सांस्कृतिक अभियानका पूर्व अध्यक्ष जनगायक जीवन शर्माको...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन् । माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनले प्रदेश प्रमुख...
पुरा पढ्नुहोस









