ब्रेकिङ्ग न्युज

संकटमा विप्लव समूह : शिर्ष नेताकै बिच मतभेद

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा नेताहरुबीच टकराव बढ्दै गएको पाइएको छ । पार्टीले लिएको विचारलाई लिएर उनीहरुबीच टकराव बढ्दै गएको हो । प्रतिबन्ध फुकुवापछि शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहका पछिल्ला गतिविधि...

पुरा पढ्नुहोस
माओवादी राष्ट्रिय सम्मेलनमा आउने प्रतिनिधि, कहाँबाट कति ?

सत्तारूढ घटक नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारीलाई तीव्र पारेको छ । राष्ट्रिय सम्मेलनमा ८०३ जना प्रदेश प्रतिनिधिसहित १५३३ जनाको सहभागिता रहने भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता...

पुरा पढ्नुहोस
खेत बाँझो राखेर भारतलाई पानी दिन सकिदैन: ओली

कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन्। यता नेपालतर्फ बाँझो जमिन छ, उता भारततर्फ खेती भइरहेको छ यो कदापी हुँदैन,ओलीले भने। कपिलवस्तुको...

पुरा पढ्नुहोस
सर्वसम्मत नभए माओवादी पनि चुनावी प्रतिस्पर्धामा जाने

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुस ११–१३ मा हुने राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक दस्ताबेज लेखिरहेका छन् । यो सम्मेलनले आगामी कार्यदिशा र नीति तय गर्नुका साथै नेतृत्व चयन गर्नेछ । नेताहरूले भने नीतिभन्दा पदाधिकारी,...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल

नेतृत्व दाबी गर्नेको संख्या बढेपछि नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अधिवेशनले पदाधिकारी टुंगो लगाउन सकेको छैन । अध्यक्षमा गुल्मीका सुदर्शन बराल सर्वसम्मत भएका छन् । अन्य पदाधिकारी पदका आकांक्षी बढेपछि छनोट प्रक्रिया रोकिएको छ...

पुरा पढ्नुहोस
माओवादी केन्द्रलाई पहिलो पार्टी बनाएरै छाडिन्छ : पोखरेल

काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणि पोखरेलले आउँदो चुनावसम्ममा पहिलो पार्टी बनाएरै छाड्ने दावी गरेका छन्। नेता पोखरेलले माओवादीले आफूलाई रुपान्तरण गरेर लान सके यसको विजय अभियानलाई कसैले रोक्न नसक्ने जिकिर गरेका...

पुरा पढ्नुहोस
कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । सो अवसरमा प्रदेश सरकार तथा जिल्ला समन्वय समितिको तर्फबाट नगरपालिकालाई प्रशंसा पत्र प्रदान गरिएको छ । तिलोत्तमाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१...

पुरा पढ्नुहोस
कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार...

पुरा पढ्नुहोस
कांग्रेस सभापति पदको चुनाव दोस्रो चरणमा

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको छ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार...

पुरा पढ्नुहोस