ब्रेकिङ्ग न्युज
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन जिल्ला राजनीतिको केन्द्र बन्न पुगेको बताएका छन् । नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले केही दिनअघि...
पुरा पढ्नुहोसपोखरा । बागलुङमा एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय,...
पुरा पढ्नुहोसकाठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “यसले सबै...
पुरा पढ्नुहोसकाठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षा गत भदौ ३०...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई रक्षा गर्दै जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । माओवादी पार्टी...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । मंसिर १७ गते शुक्रबार (आज)देखि आफू अहिले बसिरहेकै स्थानीय तहबाट मतदाता नामावली दर्ता गर्न सकिने छ । निर्वाचन आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका स्थानीय तहको केन्द्रमा १७ गते अर्थात आजदेखि जिल्लाको...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । रुपन्देहीको सैनामैनामा महिला विद्यालय संचालनमा आएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी र गोरखनाथ सामुदायिक सिकाई केन्द्रको पहल र सैनामैना नगरपालिकाको सहयोगमा सैनामैना नगरपालिका –६ पटनास्थित महिला विद्यालयको बिहीबार...
पुरा पढ्नुहोसकाठमाडौं । छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयकाका अनुसार कर्नाटकमा ओमिक्रोनका २ जना पुरुष संक्रमित फेला परेका हुन् । मन्त्रालयका सहसचिव लभ अगरवालले...
पुरा पढ्नुहोसकाठमाण्डौ । पछिल्लो २४ घण्टामा तीन सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ११ हजार चार सय तीन जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ७६ प्रतिशत...
पुरा पढ्नुहोसबुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन भैरहवामा शुरू भएको छ । अधिवेशनको कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले वीपी कोइरालाको तस्वीरमा माल्यार्पण गरेर उद्घाटन गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू डा।चन्द्र भण्डारी, भरतकुमार...
पुरा पढ्नुहोस







