ब्रेकिङ्ग न्युज

उपाध्यक्ष मशहूदले मदरसाको समस्याबारे शिक्षा मन्त्री लाई दिए ज्ञापन पत्र

  काठमाडौँ, असोज ११  लुम्बिनी मदरसा बोर्ड नेपालका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले केन्द्रीय शिक्षामन्त्रीसँग महत्वपूर्ण भेटघाट गरेका छन्। सो भेटघाटमा उनले शिक्षामन्त्रीलाई मदरसाहरूको समस्या र समाधानका लागि विस्तृत ज्ञापनपत्र पेश गरेका छन्। मौलाना मशहूद खान...

पुरा पढ्नुहोस
लुम्बिनीका पदाधिकारीमाथि गरिएको हातपातप्रती स्थानीय ९ दलको निन्दा, लुम्बिनीमा भएको घटना दुखद

लुम्बिनी, असोज १० । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरुबाट भएको हातपात र अभद्रव्यवहारप्रति विभिन्न ९ राजनीतिक दलहरुले निन्दा व्यक्त गरेका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिकामा क्रियाशिल दलहरुले विहिबार एक प्रेस विज्ञप्ती जारी गरी...

पुरा पढ्नुहोस
तिलौराकोटको पछिल्लो अवस्था बुझ्न उपाध्यक्ष लामा तिलौराकोट

लुम्बिनी, असोज १० । विश्व सम्पदा सूचीको तयारीमा रहेको प्राचिन कपिलबस्तुको तिलौराकोट दरबार क्षेत्रको पछिल्लो अवस्थाबारे लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा ९खेन्पो छिमे० ले जानकारी लिएका छन् ।   गत बर्ष नै प्राचिन शाक्य...

पुरा पढ्नुहोस
रुपन्देहीमा भन्सार छलि रोक्न प्रशासन असफल ः कडाई गर्न ध्यानाकर्षण

  बुटवल । रुपन्देहीमा सीमाक्षेत्रमा हुने चोरी निकासी तथा भन्सार छलिलाई रोक्न रुपन्देही प्रशासन तथा नियामक निकाय असफल भएको आरोप लागेको छ । रुपन्देही क्रियाशिल विभिन्न निजी व्यवसायीहरुको छाता संगठनले नेपाल–भारत खुल्ला सिमानामा हुने चोरी...

पुरा पढ्नुहोस
बुटवलका ७ मासु पसललाई जनही १० हजार जरिवाना

बुटवल । बुटवल उपमहानरपालिकाले चार्डपर्व नजिकेसंगै मासुजन्य पसलको अनुगमनलाई तीब्र पारेको छ । बुधबार गरिएको अनगुनबा ७ मासु पसललाई जरिवाना गरिएको छ । पटक पटक स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत अटेरी...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्यसहित १७३ जना एमालेमा प्रवेश

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्य गृह जिल्ला अर्घाखाँचीलाई एमालेको बलियो राजनीतिक शक्ति बनाउने भूमिकामा छन् । बुधबार एकै दिन विभिन्न पार्टीमा रहेका महत्वपूर्ण जिम्मेवारीमा रहेका नेतृत्वहरुलाई एमालेमा समाहित...

पुरा पढ्नुहोस
बुटवलमा सरसफाइ अभियान शुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान शुरु गरेको छ। चाडपर्वलाई लक्षित गरेर बुटवलले बसपार्क, मुख्य सडकहरु र सार्वजनिक स्थलहरु सरसफाइ अभियान शुरु गरेको हो। अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई नियमित...

पुरा पढ्नुहोस
भैरहवा र पोखरा विमानस्थलमा चिनबाट सिधा उडानका लागि उपप्रधान एवं अर्थमन्त्री पौडेलको प्रस्ताव

बुटवल । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि...

पुरा पढ्नुहोस
ठेकेदारहरुद्वारा लुम्बिनि बिकास कोषका पदाधिकारीमाथी कुटपिट, सदस्य सचिव र कोषाध्यक्ष घाईते

लुम्बिनी , असोज ८ । लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माणव्यवसायीहरूले गुण्डागर्दी शैलीमा मंगलबार आक्रमण गरेका छन। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनी स्थित फाईभ होटलमा कार्क्रम भईरहेको बेला ठेकदारहरूको एक...

पुरा पढ्नुहोस
सैनामैनामा नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दियो

सैनामैना । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । सोमबार दसैँ, तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगरपालिका भित्र बजार अनुगमन थालेको हो । सैनामैना नगरपालिकाकी उपमेयर विना रानाको...

पुरा पढ्नुहोस